भक्तपुर, २७ चैत । मध्यपुर थिमि नगरपालिका–१४ चारदोबाटोस्थित रामगोपाल श्रेष्ठको घरमा आज राति आगलागी भएको छ । राति खाना पकाउने ग्यास चुहिएर भएको आगलागीमा घरको दोस्रो तल्ला पूर्णरुपमा जलेको छ
Published On : २०७३ चैत्र २७, आईतवार २३:००बर्दिया (गुलरिया), २७ चैत । बर्दिया जिल्लाको बबई नगरपालिका वडा नं ९ मा कोहलपुरबाट चिसापानी तर्फ गइरहेको बा १ ज ५२०१ नंको बसले विपरीत दिशाबाट आइरहेका साइकल यात्रीलाई ठक्कर दिँदा
Published On : २०७३ चैत्र २७, आईतवार २२:५४काठमाडौं, २७ चैत । रिपोर्टर्स क्लब नेपालले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट कर्मचारी-२०७३ बाट क्लबका प्रतिनिधि एवम् रिपोर्टर्स नेपाल डटकमका रिपोर्टर ईश्वर कार्कीलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको
Published On : २०७३ चैत्र २७, आईतवार २२:४८टान्टा (इजिप्ट), २७ चैत । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् । आक्रमणको
Published On : २०७३ चैत्र २७, आईतवार २२:४०रमेश लम्साल : काठमाडौँ, २७ चैत । नेपालीलाई भात नै खानुपर्ने बानीका कारण मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको छ । मुलुकका धान खेत बाँझो छन्, दैनिक एकहजार ५०० नेपाली
Published On : २०७३ चैत्र २७, आईतवार २२:०३धनगढी, २७ चैत । नेपाली काँग्रेसका शीर्ष नेताहरुले महामानव बिपी कोइरालाले लिएको राष्ट्रिय मेलमिलापको नीतिको अनुशरणबाट मात्रै राष्ट्र समृद्धिको बाटोमा जाने बताउनुभएको छ । ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै
Published On : २०७३ चैत्र २७, आईतवार २१:४०काठमाडौँ, २७ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रका बुद्धिजीवी एवम् सरोकारवालासँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । राष्ट्रपतिभवन, शीतल निवासमा आज राष्ट्रपति भण्डारीले प्राध्यापक, उद्योग, सञ्चार र समाज सेवालगायत
Published On : २०७३ चैत्र २७, आईतवार २१:२७काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेललाई कुनै पनि हालतमा कर छुट नदिने र राज्यलाई तिर्नुपर्ने करका विषयमा सम्झौता नहुने दृढता व्यक्त गर्नुभएको छ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा
Published On : २०७३ चैत्र २७, आईतवार १८:३६संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता राजेन्द्र महतोले सरकारले ल्याउने नयाँ संविधान संशोधन प्रस्ताव पारित भए आफुहरु निर्वाचनमा जाने स्पष्ट पारेका छन् । नेता महतोसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको
Published On : २०७३ चैत्र २७, आईतवार १८:२८धनराज वास्तविक : नेपाली मनहरूबीचको प्रेमभाव नै प्रेमील जीवनको प्राण हो । प्रेमबिनाको जीवन सार्थकता भन्दा पर ठिंग उभिएको एउटा बुँख्याचा हो । जसको स्पष्ट आकार छैन् आकार जस्तो ।
Published On : २०७३ चैत्र २७, आईतवार १८:००(किरण भट्टराई) : काठमाडौँ, २७ चैत । वैदेशिक रोजगारीको क्षेत्रमा समस्याको पहिचान भएपनि विसं २०७३ समाधान हुन नसकेको वर्षको रुपमा रह्यो । निःशुल्क प्रवेशाज्ञा र हवाई टिकटको व्यवस्था कार्यान्वयन हुन नसकेको,
Published On : २०७३ चैत्र २७, आईतवार १७:२६(नारायण न्यौपाने) : काठमाडौँ, २७ चैत । लोकतन्त्रको आधारस्तम्भका रुपमा रहेको स्थानीय तहको आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई महाअभियान र उत्सवकै रुपमा हेरिएको छ । स्थानीय तहका रुपमा रहेका चार
Published On : २०७३ चैत्र २७, आईतवार १६:३६