Logo
सहकारी पीडितको कथामा आधारित नयाँ गीत बजारमा

काठमाडौं, २७ भदौ । चर्चित लोक तथा दोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कोषाध्यक्ष सञ्चारकर्मी अमृत अधिकारीले सामाजिक पीर वेदना समेटिएको“मनको शान्ती” बोलको गीत बजारमा ल्याएका

Published On : २०८१ भाद्र २७, बिहीबार १९:२४
समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित

Published On : २०८१ भाद्र २७, बिहीबार १९:११
जनमतका अध्यक्ष राउतले श्रीमतीसँग मागे डिभोर्स

काठमाडौं, २७ भदौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले सम्बन्धविच्छेदका लागि फिराद दर्ता गराएका छन् । श्रीमती सोनी सिन्धुसँग छुट्टिएर बस्न चाहेको भन्दै उनले गत भदौ १२ गते ललितपुर जिल्ला

Published On : २०८१ भाद्र २७, बिहीबार १९:०४
म रिटायर हुँदैछु, भोलिका नेताहरूले पार्टीको बढी चिन्ता गर्नुपर्छः सभापति देउवा

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेरका कारण आफू रिटायर हुन लागेको बताएका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान

Published On : २०८१ भाद्र २७, बिहीबार १८:३७
एभरेडीको उत्पादन अल्टिमा अल्कालाइन ब्याट्री र साइरन टर्च नेपालमा सार्वजनिक

काठमाडौं, २७ भदौ । एभरेडी इण्डष्ट्रिज इण्डिया लिमिटेडको उत्पादन अल्टिमा अल्कालाइन ब्याट्री र डीएल १०२ साइरन टर्च नेपालमा सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनबीच यी उत्पादनहरु सार्वजनिक गरिएको

Published On : २०८१ भाद्र २७, बिहीबार १८:०८
भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ : गभर्नर अधिकारी

पाटन (ललितपुर), २७ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्र पछिल्लो दुई वर्षमा सुधार भएको बताएका छन् । नेपाल खुला विश्वविद्यालय र कार्डिफ

Published On : २०८१ भाद्र २७, बिहीबार १७:११
गणेश बस्नेतलाई पक्राउ गर्ने प्रहरी प्रयासप्रति विपुलको आपत्ति

काठमाडौं, २७ भदौ । नेपाल प्रहरीको साइबर ब्यूरोले प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रक्राउ गर्ने प्रयास गरेको छ । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई साईबर अपराधमा

Published On : २०८१ भाद्र २७, बिहीबार १७:०७
इमान्दारिताका साथ जिम्मेवारी सम्पादन गर्न गृहसचिवद्वारा निर्देशन

काठमाडौँ, २७ भदौ । गृहसचिव गोकर्णमणि दुवाडीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको निरीक्षण भ्रमण गर्नुभई सशस्त्र प्रहरी बलले सम्पादन गरेका काम एवं गतिबिधिका बारेमा जानकारी लिएका छन्

Published On : २०८१ भाद्र २७, बिहीबार १७:०१
भारतीय कम्युनिष्ट पार्टीका महासचिव यचुरीको निधन

काठमाडौं, २७ भदौ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ। भारतीय अखबार अनलाईन इण्डिन एक्सप्रेसका अनुसार यचुरीको आज निधनको क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो ।

Published On : २०८१ भाद्र २७, बिहीबार १६:५५
प्रधानमन्त्री ओली एक्शनमा उत्रिए, मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता (फोटोफिचर)

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली कडा एक्शनमा उत्रिएका छन् । चौथोपटक सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री ओलीले यसपटक असफल हुने छुट नभएको बताउँदै आएका छन् । आफ्नो स्पिरिटमा

Published On : २०८१ भाद्र २७, बिहीबार १६:५४
मुस्ताङमा गाउँपालिकाद्वारा ‘स्टिम’ र ‘साउना’ सञ्चालन

म्याग्दी, २७ भदौ । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा २८ लाखको लगानीमा प्राकृतिक

Published On : २०८१ भाद्र २७, बिहीबार १६:५२
खेलाडीहरु विदेश पलायन भएपछि यो क्षेत्रमा समस्या देखियो : मन्त्री चौधरी

काठमाडौं, २७ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरू विदेश पलायन भएपछि खेलकुद क्षेत्रमा समस्या देखिएको बताएका छन् । उनले खेलाडीहरुको आर्थिक भविष्यको पनि सुनिश्चित्ता गरिनुपर्नेमा जोड दिए ।

Published On : २०८१ भाद्र २७, बिहीबार १६:३७