Logo
एमाले सचिवालय बैठक बस्दै, एक वर्षे कार्ययोजना पारित गर्ने

काठमाडौं, भदौ २८ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:४७
साहुखर्क र रडुवामा भिषण पहिरो, सुदूरपश्चिमको तराई पहाड जोड्ने राजमार्ग अवरुद्ध

काठमाडौं, भदौ २८ । अविरल वर्षापछि खसेको पहिरोका कारण डडेल्धुरामा राजमार्ग अवरुद्ध भएको छ । बिहीबार राति खसेको पहिरोले गन्यापधुरा गाउँपालिका–१ को साहुखर्कमा भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:४२
२३६ असई र ६४ जना इन्स्पेक्टरका लागि आवेदन माग (विज्ञापनसहित)

काठमाडौं, भदौ २८ । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:३६
ह्वात्तै बढ्यो कैलाश मानसरोवर जानेको सङ्ख्या

रसुवा, भदौ २८ । गत जेठदेखि भदौ २५ सम्म मानसरोवर कैलाश धार्मिकयात्राका लागि सात हजार पाच सय २३ जना तिर्थ यात्रुले रसुवागढी मार्गबाट धार्मिकयात्रा गरेका छन् । रसुवागढीस्थित अध्यागमन कार्यालय

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:२४
कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’खेतीमा

गलकोट, भदौ २८ । कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:२०
सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती

म्याग्दी, भदौ २८ । मुस्ताङमा रहेका मुक्तिनाथ, दामोदरकुण्ड हिन्दू तथा बौद्ध धर्मवालम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल हुन् । मुक्तिनाथ, कागबेनी र दामोदरकुण्डमा स्नान, पूजाआजा र दर्शन गरेमा पापबाट मुक्ति र पुण्य मिल्ने

Published On : २०८१ भाद्र २८, शुक्रबार ०७:१६
विजयादशमीको शुभ साइतः अष्ट्रेलियामा असोज २७ गते, नेपालमा असोज २६ गते

काठमाडौं, २८ भदौ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा

Published On : २०८१ भाद्र २८, शुक्रबार ०६:३९
कोशी प्रदेशसभा : विषयगत समितिका सभापति निर्विरोध निर्वाचित

विराटनगर, भदौ २८ । कोशी प्रदेशसभामा विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्। विषयगत समितिका सभापतिहरुको निर्वाचन तालिकाअनुसार आज मनोनय दर्ता र शुक्रबार निर्वाचन हुने जानकारी गराइएको थियो। तालिकाअनुसार न्याय,

Published On : २०८१ भाद्र २८, शुक्रबार ०६:३३
यस्तो छ आजको विदेशी विनिमय दर, अमेरिकी डलर र युरोको मूल्य घट्यो

काठमाडौं, भदौ २८ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबारको तुलनामा आज अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको

Published On : २०८१ भाद्र २८, शुक्रबार ०६:३०
आज यी प्रदेशमा हावाहुरी र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ २८ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव

Published On : २०८१ भाद्र २८, शुक्रबार ०६:२१
आज भदौ २८ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

श्री शाके १९४६ । बि स २०८१ साल रे । इश्वी सन २०२४ सेप्टेम्बर १३ तारीख । भाद्र शुक्ल पक्ष दशमी तिथी पूर्वाषाढा नक्षत्र सौभाग्य योग तैतिल करण चन्द्रमा धनु

Published On : २०८१ भाद्र २८, शुक्रबार ०६:१४
ऋषि धमलासँगको अन्तर्वार्तामा कालापानीबारे बोलेको विषयमा पार्टीले मेटमणिलाई सोध्यो स्पष्टीकरण

काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ । प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा

Published On : २०८१ भाद्र २७, बिहीबार २०:५१