काठमाडौं, १५ असोज । नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले तत्काल देशमा प्राकृतिक संकटकाल घोषणा गर्नुपर्ने माग गरेक छन्। आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको
Published On : २०८१ आश्विन १५, मंगलवार १५:२४काठमाडौँ, १५ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ
Published On : २०८१ आश्विन १५, मंगलवार १५:२२काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपीडित क्षेत्रमा निस्केका छन् । लगातारको वर्षाका कारण आएको बाढी क्षेत्रमा मङ्गलबार दिउँसो निस्केका प्रचण्डले पीडितसँग अन्तर्क्रिया समेत गरेका छन् ।
Published On : २०८१ आश्विन १५, मंगलवार १५:२२काठमाडौँ, १५ असोज । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिराका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पु(याउन सरकारलाई निर्देशन दिएको छ । समितिको
Published On : २०८१ आश्विन १५, मंगलवार १५:०७काठमाडौं १५, असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चिली जाने भएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादव समाजवादी विश्व सम्मेलनमा सहभागी हुन भोलि चिली जान लागेका हुन्
Published On : २०८१ आश्विन १५, मंगलवार १५:०६काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ। पार्टीको काठमाडौंमा बसेको बैठकले सबै जिल्लामा संयोजक मनोनयन गरेको हो । बैठकले पार्टीका सबै
Published On : २०८१ आश्विन १५, मंगलवार १५:००काठमाडौं, १५ असोज । सडक विभागका महानिर्देशक ई. रामहरि पोखरेलले बाढी/पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भैरहेको बताएका छन् । उनले भने,‘यो महामारीमा
Published On : २०८१ आश्विन १५, मंगलवार १४:५७तेहरान, १५ असोज । इरानको दक्षिणी सहरमा आएको आकस्मिक बाढीले छ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्कलाई अपडेट गर्दै कुल १५ जनाको मृत्यु भएको राष्ट्रिय सञ्चारमाध्यमले मङ्गलबार जनाएको छ । “हलिल
Published On : २०८१ आश्विन १५, मंगलवार १४:५७वाल्डोस्ता, संयुक्त राज्य अमेरिका, १५ असोज । दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा ‘हेलेन’ नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको सङ्ख्या सोमबार ११८ पुगेको छ । दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौं अझै बेपत्ता छन्
Published On : २०८१ आश्विन १५, मंगलवार १४:३२काठमाडौँ । वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका
Published On : २०८१ आश्विन १५, मंगलवार १४:३१गलकोट (बागलुङ), १५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका स्थानीय शर्मिला पुर्जाले निगुरो सङ्कलन गरी बिक्रीका लागि बागलुङ बजार पठाउँछिन् । साउनदेखि असोजसम्म पुर्जासहित दोवा गाउँका महिलाको दैनिकी जङ्गलमा निगुरो
Published On : २०८१ आश्विन १५, मंगलवार १४:२०काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी र पहिरोले अवरुद्ध बनेका राजमार्गमा अलपत्र अवस्थामा रहेका यात्रुको तत्काल उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको
Published On : २०८१ आश्विन १५, मंगलवार १४:१६