Logo
दाउन्नेमा ‘टावर’ ढल्दा सिमेन्ट उत्पादनमा समस्या

काठमाडौँ, १५ असोज । अविरल वर्षाका कारण सडक भासिएपछि बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानीखोलामा

Published On : २०८१ आश्विन १५, मंगलवार १५:४०
‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक’

काठमाडौँ, १५ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको महासचिव शङ्कर पोखरेलले बताएका छन् । “ सम्माननीय प्रधानमन्त्रीले

Published On : २०८१ आश्विन १५, मंगलवार १५:३५
बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सिंहदबारमा एमाले

Published On : २०८१ आश्विन १५, मंगलवार १५:३४
शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा

काठमाडौँ, १५ असोज । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा छन् । काठमाडौँको शङ्खरापुर नगरपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची

Published On : २०८१ आश्विन १५, मंगलवार १५:३३
एकैदिन ११४ अंकले बढ्यो नेप्से, कारोबार पनि उच्च

काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४।७० अंक अर्थात् ४।५७ प्रतिशतले बजार बढेको हो । कारोबार रकम पनि दोब्बर बढेको छ

Published On : २०८१ आश्विन १५, मंगलवार १५:३०
तत्काल प्राकृतिक संकटकाल घोषणा गरौं, प्रधानमन्त्री ओली र मेयर शाहबीच हात हालाहालमात्रै बाँकी छ : सुरेन्द्र केसी

काठमाडौं, १५ असोज । नागरिक समाजका अगुवा तथा राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले तत्काल देशमा प्राकृतिक संकटकाल घोषणा गर्नुपर्ने माग गरेक छन्। आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको

Published On : २०८१ आश्विन १५, मंगलवार १५:२४
हवाई जहाजको भाडा नियन्त्रण गर्न अखिलको माग

काठमाडौँ, १५ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ

Published On : २०८१ आश्विन १५, मंगलवार १५:२२
बाढी पीडित भेट्न बल्खु पुगे प्रचण्ड, आजै हनुमन्ते जाने (तस्विरहरु)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपीडित क्षेत्रमा निस्केका छन् । लगातारको वर्षाका कारण आएको बाढी क्षेत्रमा मङ्गलबार दिउँसो निस्केका प्रचण्डले पीडितसँग अन्तर्क्रिया समेत गरेका छन् ।

Published On : २०८१ आश्विन १५, मंगलवार १५:२२
विपद् प्रभावितलाई तत्काल राहत सामग्री वितरण र पुनःस्थापना गर्न निर्देशन

काठमाडौँ, १५ असोज । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिराका कारण सडक अवरुद्ध हुँदा विभिन्न राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरेर गन्तव्यमा पु(याउन सरकारलाई निर्देशन दिएको छ । समितिको

Published On : २०८१ आश्विन १५, मंगलवार १५:०७
समाजवादी विश्व सम्मेलनमा सहभागी हुन चिली जाँदै उपेन्द्र यादव

काठमाडौं १५, असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चिली जाने भएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका यादव समाजवादी विश्व सम्मेलनमा सहभागी हुन भोलि चिली जान लागेका हुन्

Published On : २०८१ आश्विन १५, मंगलवार १५:०६
राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्लामा संयोजक (सूचीसहित)

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ। पार्टीको काठमाडौंमा बसेको बैठकले सबै जिल्लामा संयोजक मनोनयन गरेको हो । बैठकले पार्टीका सबै

Published On : २०८१ आश्विन १५, मंगलवार १५:००
सडक विभागका डिजी रामहरि पोखरेलले भने–अहिलेसम्म २ अर्ब ५२ करोड क्षति भयो, राजमार्ग सुचारु गर्न सम्पूर्ण शक्ति लगाएर अहोरात्र काम भैरहेको छ (भिडिओसहित)

काठमाडौं, १५ असोज । सडक विभागका महानिर्देशक ई. रामहरि पोखरेलले बाढी/पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भैरहेको बताएका छन् । उनले भने,‘यो महामारीमा

Published On : २०८१ आश्विन १५, मंगलवार १४:५७