Logo
अविरल वर्षाका कारण नदीको सतह बढ्दो (फोटोफिचर)

काठमाडौं, १२ असोज । लगातार वर्षाका कारण काठमाडौंका नदीहरु बस्तीमा पसेका छन् । विभिन्न स्थानहरुमा बाढी र डुबानबाट क्षति पुगेको छ । बाढी र डुवानमा परेकाहरुको उद्दारमा बोटलगायतका उद्धार सामाग्रीसहित

Published On : २०८१ आश्विन १२, शनिबार १७:२९
वर्षाजन्य विपदबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, १२ असोज । देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । अविरल वर्षाका कारण व्यक्तिको

Published On : २०८१ आश्विन १२, शनिबार १७:१५
अविरल वर्षा अपडेटः देशभरका ४४ वटा राजमार्ग पूर्ण रुपमा अवरोध (सूचीसहित)

काठमाडौं, १२ असोज । बिहीबारदेखि सुरु भएको अविरल वर्षका कारण देशभरका ४४ वटा मुख्य राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार कूल ५१ वटा राजमार्गमा पहिरो गएर अवरुद्ध भएको

Published On : २०८१ आश्विन १२, शनिबार १७:००
एमालेसँग भएको ७ बुँदे सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै शेखर कोइराला फायर

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले देखिएको राजनीतिक अस्थिरतादेखि यावत समस्याको समाधानको लागि संविधान संशोधन अपरिहार्य भएको आवश्यकत्ता औंल्याएका छन् । एमालेसँगको सहकार्यलाई उनले अन्तिम

Published On : २०८१ आश्विन १२, शनिबार १६:२३
एमालेसँगको सहकार्यबारे प्रकाश पार्दै शेखरले भने–हामी प्रतिष्पर्धीपनि हौं, कति अप्ठ्यारो होला

काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले देखिएको राजनीतिक अस्थिरतादेखि यावत समस्याको समाधानको लागि संविधान संशोधन अपरिहार्य भएको आवश्यकत्ता औंल्याएका छन् । एमालेसँगको सहकार्यलाई उनले अन्तिम

Published On : २०८१ आश्विन १२, शनिबार १६:१८
काठमाडौं महानगरको टोली ४ वटा बोटको सहायतामा बाढीमा फसेकाहरुको उद्धार कार्य जारी

काठमाडौं, १२ असोज । बिहीबार बेलुकादेखि निरन्तर वर्षका कारण काठमाडौँको जनजीवन कष्टकर बनेको छ । अहिले काठमाडौं महानगर प्रहरीको टोलीले ४ वटा बोटको माध्यमबाट बाढीका कारण अलपत्र परेका मानिसहरूको उद्धार

Published On : २०८१ आश्विन १२, शनिबार १५:५२
अविरल वर्षा अपडेटः ललितपुरमा १८ जनाको मृत्यु

काठमाडौं, १२ असोज । वर्षाजन्य विपद्मा ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले दिएको जानकारी अनुसार विपत्तीको उद्धारका क्रममा फेला

Published On : २०८१ आश्विन १२, शनिबार १५:४२
कार्यवाहक प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

काठमाडौं, १२ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे उनले मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेका

Published On : २०८१ आश्विन १२, शनिबार १५:२५
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको संरचनामा क्षति

काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुर्याएको छ

Published On : २०८१ आश्विन १२, शनिबार १५:१३
माओवादीसँग पार्टी एकता गर्न माधव तयार, तर प्रचण्डसँग राखे तीन शर्त (भिडिओसहित)

काठमाडौं, १२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकताका लागि तीन प्रस्ताव अगाडि सारेका छन् । एकताका लागि माओवादीले मार्गदर्शक सिद्धान्तबाट माओवाद

Published On : २०८१ आश्विन १२, शनिबार १५:०६
अविरल वर्षा अपडेटः देशभर ५० जना भन्दा बढीको मृत्यु

काठमाडौँ, १२ असोजः अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । अहिलेसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु

Published On : २०८१ आश्विन १२, शनिबार १४:३९
केपी ओलीबाट प्रचण्डजी र मैले धोका खायौं : माधव नेपाल (भिडिओसहित)

काठमाडौं, १२ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट धोका खाएको बताएका छन्

Published On : २०८१ आश्विन १२, शनिबार १४:०८