Logo
झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो

काठमाडौं, असोज १३। पृथ्वीराजमार्ग अन्तर्गत धादिङको नागढुंगास्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएका दुई बसबाट १४ जना यात्रुको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा झ्याप्ले खोलामा माइक्रो बसहरु पुरिएका थिए

Published On : २०८१ आश्विन १३, आईतवार ०८:०५
प्रचण्डले पनि बोलाए सर्वदलीय बैठक

काठमाडौं, असोज १३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन्। अहिले बिहान १० बजे माओवादी केन्द्रको संसदीय कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको

Published On : २०८१ आश्विन १३, आईतवार ०७:५५
सोलुखुम्बुमा पहिरोले घर बगाउँदा पाँच जनाको मृत्यु

सोलुखुम्बु, असोज १३ । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–९ र १० मा छुट्टाछुट्टै स्थानमा पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । जिल्ला

Published On : २०८१ आश्विन १३, आईतवार ०७:४१
इजरायली हवाई हमलामा हिजबुल्लाह नेताको मृत्यु

काठमाडौं, असोज १३ । इजरायलले बेरुतमा गरेको हवाई हमालामा हिजबुल्लाह नेता हसन नसरल्लाहको मृत्यु भएको छ । नसरल्याहको मृत्युमा इरानमा पाँच दिने शोकको घोषणा गरिएको छ । इरानी सर्वोच्च नेता

Published On : २०८१ आश्विन १३, आईतवार ०७:३७
बाढी हेर्न खोलामा जाँदा…

महोत्तरी, असोज १३ । बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास- १० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर

Published On : २०८१ आश्विन १३, आईतवार ०७:३२
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

काठमाडौं, असोज १३ । नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी छन् । नेपाल–फ्रान्स शैक्षिक साझेदारीका

Published On : २०८१ आश्विन १३, आईतवार ०७:२८
बाढी पहिरोमा परी दुई दिनमा एक सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं, असोज १३ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन्

Published On : २०८१ आश्विन १३, आईतवार ०७:२५
देशभर बाढी पहिरोको कहर, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं, असोज १३ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी

Published On : २०८१ आश्विन १३, आईतवार ०६:५२
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, १३ असोज । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३

Published On : २०८१ आश्विन १३, आईतवार ०६:४९
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

काठमाडौं, असोज १३ । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार

Published On : २०८१ आश्विन १३, आईतवार ०६:४६
टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

काठमाडौं, असोज १३ । टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो। क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको

Published On : २०८१ आश्विन १३, आईतवार ०६:४३
बाढी पहिरोबाट देशभर ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं, असोज १३ । बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९ जनाको मृत्यु भएको छ। विपद्मा परी हालसम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्। गृह

Published On : २०८१ आश्विन १३, आईतवार ०६:४०