Logo
आन्तरिकतर्फको हवाई उडान आजपनि ठप्प

काठमाडौं, असोज १२ । निरन्तरको भारी वर्षाका कारण आजपनि हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित गरिएको आन्तरिकतर्फ उडान अहिलेसम्म खुलेको छैन

Published On : २०८१ आश्विन १२, शनिबार ०९:२४
विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा

वासिङटन डिसी, असोज १२ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताएकी छन्। उनले

Published On : २०८१ आश्विन १२, शनिबार ०९:१४
हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार

सोलुखुम्बु, असोज १२ । सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ। उद्धार हुनेमा सिङ्गापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय

Published On : २०८१ आश्विन १२, शनिबार ०९:१२
त्रिशूली नदीमा फसेका एक्साभेटर र टिप्पर बाढीले बगायो

गोरखा, असोज १२ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ । केही

Published On : २०८१ आश्विन १२, शनिबार ०९:०९
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली

अमेरिका, असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई टुंगो लगाउने क्रममा सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिएर

Published On : २०८१ आश्विन १२, शनिबार ०९:०५
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, असोज १२ । अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ। मकवानपुरका प्रमुख जिल्ला

Published On : २०८१ आश्विन १२, शनिबार ०९:०३
आज बागमती, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको सम्भावना

काठमाडौं, असोज १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली

Published On : २०८१ आश्विन १२, शनिबार ०९:००
निरन्तर वर्षाले नदीमा जलसतह खतरास्तर नजिक

काठमाडौं, असोज १२ । अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज राति

Published On : २०८१ आश्विन १२, शनिबार ०८:५८
काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, असोज १२ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज मध्यराति १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Published On : २०८१ आश्विन १२, शनिबार ०८:५६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १२ साउन । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर

Published On : २०८१ आश्विन १२, शनिबार ०८:५३
खोलाले बगाएर झापामा तीन जना बेपत्ता

झापा, असोज १२ । लगातारको झरीका कारण खोला नदीमा आएको बाढीले बगाउँदा झापामा तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक बालिका तथा दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Published On : २०८१ आश्विन १२, शनिबार ०८:५१
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता

काठमाडौं, असोज १२ । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ । मध्यराति गाउँ माथिबाट

Published On : २०८१ आश्विन १२, शनिबार ०८:४५