Logo
कुलेखानी ड्याम भरिन लाग्यो, तटीय क्षेत्र डुबानको जोखिममा, उच्च सतर्कतामा रहन अपिल

काठमाडौं । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्रसरोबर ताल ) भरिने चरणमा पुगेको छ । यस्तै वर्षा थप ५ देखि ७ घण्टा रहिरहे ड्यामको ढोका खोल्नुपर्ने अवस्था

Published On : २०८१ आश्विन ११, शुक्रबार १७:४७
पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छ : महासचिव पोखरेल

काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताएका छन् । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला सङ्घको

Published On : २०८१ आश्विन ११, शुक्रबार १७:४५
महंगी नियन्त्रण गर्न माग गर्दै एमालेले बुझायो सरकारलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले चाडपर्वका बेला हुन सक्ने समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै एमालेले दशैं, तिहार, नेपाल सम्वत्,

Published On : २०८१ आश्विन ११, शुक्रबार १७:३६
‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’

काठमाडौँ, ११ असोज । काठमाडौँ प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई

Published On : २०८१ आश्विन ११, शुक्रबार १७:२८
पोखरामा विश्व पर्यटन दिवस मनाइयो

गण्डकी, ११ असोज । पर्यटन राजधानी पोखरामा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यहाँस्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन्

Published On : २०८१ आश्विन ११, शुक्रबार १७:१६
‘दशैं आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी’

११ असोज,गण्डकी ।‘महँगी बढेर सेक्यो ढाड पनिगरिबै रुवाउन आउँछन् चाड पनिरित्तो भकारी कसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी…!’ गायिका लक्ष्मी गौतमद्वारा स्वरबद्ध यो गीतले भने झैं सबैका घरआँगनमा दसैँ

Published On : २०८१ आश्विन ११, शुक्रबार १७:१४
सहकारी ठगी मुद्दाका अभियुक्त नेपालीलाई बम्पर उपहार, मिलापत्रको च्यानल मिलाएर पक्राउ

काठमाडौं, ११ असोज । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । उनी भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । सहकारी ठगी मुद्दामा १६ महिनादेखि फरार रहेका

Published On : २०८१ आश्विन ११, शुक्रबार १७:०५
उपभोक्ताको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

काठमाडौँ, ११ असोज । राष्ट्रिय मानव अधिकार आयोगले चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न तीनै तहका सरकार, स्थानीय प्रशासन, सुरक्षा निकायलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । दसैँ, तिहार

Published On : २०८१ आश्विन ११, शुक्रबार १७:००
धरानमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

धरान (सुनसरी), ११ असोज । धरानमा पहिलो पटक राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । धरान ब्याडमिन्टन क्लबले आज पत्रकार सम्मेलन आयोजना गरी यही असोजको १७ गते देखि १९

Published On : २०८१ आश्विन ११, शुक्रबार १६:५९
बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा

काठमाडौँ, ११ असोज । पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखको विवरणमा सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशका

Published On : २०८१ आश्विन ११, शुक्रबार १६:५६
कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा

भोजपुर, ११ असोज । भोजपुरमा आफ्नै ठाउँमा कृषि उद्यम,व्यवसायमा लाग्ने युवाको संख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम,व्यावसायमा लाग्ने युवाहरुको लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवाहरुमा कृषिमा

Published On : २०८१ आश्विन ११, शुक्रबार १६:५४
उपसभामुख रानामाथिको संकट कायमै

काठमाडौं । भीसाको अन्तवार्ताका लागि समय मिलाईदिन भन्दै ५ जना युवाको लागि अमेरिकी दूतावासलाई पत्र लेखेर विवादमा तानिएकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको पद तत्कालका लागि जोजिएपनि संकट भने कायमै

Published On : २०८१ आश्विन ११, शुक्रबार १६:५३