Logo
जेबीएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ११ असोज । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनी जेबिएनएल सेक्यूरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज

Published On : २०८१ आश्विन ११, शुक्रबार १५:३८
वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा न्यायाधीश गोकर्ण डाँगी तोकिए

काठमाडौं । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत दिपायल अस्थायी इजालस जुम्लाका न्यायाधीश गोकर्ण डाँगीलाई तोकिएको छ । शुक्रबारको न्याय परिषद् सचिवालयको बैठकले उनलाई वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षको जिम्मेवारी दिएको

Published On : २०८१ आश्विन ११, शुक्रबार १५:३१
उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा भएको छ । आज बसेको न्याय परिषद्को बैठकले १४ जना न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले सर्वोच्च अदालतमा रिक्त ४ न्यायाधीश मध्ये

Published On : २०८१ आश्विन ११, शुक्रबार १५:२०
ट्रम्प र स्टार्मरबीच न्युयोर्कमा दुई घन्टाको डिनर भेट

लन्डन, ११ असोज । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले न्युयोर्कमा डोनाल्ड ट्रम्पसँग दुई घन्टाको डिनर भेट गरेको सञ्चारमाध्यमहरूले शुक्रबार बताएका छन् । बेलायतका नयाँ प्रधानमन्त्री र अमेरिकाका पूर्वराष्ट्रपतिबीचको यो पहिलो भेट

Published On : २०८१ आश्विन ११, शुक्रबार १५:०६
यी हुन् सर्वोच्चमा सिफारिस भएका दुई न्यायाधीश, वरीयता मिचेर गृहमन्त्री लेखकका साँढुभाई पनि उक्लिए

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत, तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई शुक्रबार सर्वोच्च

Published On : २०८१ आश्विन ११, शुक्रबार १५:०२
बारको आन्दोलन बेवास्ता गर्दै सर्वोच्चमा न्यायाधीश सिफारिस

काठमाडौं, ११ असोज । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफासिर गरेको छ । आज (शुक्रबार) बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । नेपाल

Published On : २०८१ आश्विन ११, शुक्रबार १४:२४
भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो, पाँच जना पक्राउ

लखनऊ (भारत), ११ असोज । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ

Published On : २०८१ आश्विन ११, शुक्रबार १४:१७
युक्रेन युद्धबारे ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता हुने

न्यूयोर्क, ११ असोज । रूससँगको द्वन्द्वलाई लिएर अमेरिकी रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको युक्रेनविरूद्ध निरन्तरको आलोचनापछि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच शुक्रबार भेटवार्ता हुने भएको छ । जेलेन्स्कीले

Published On : २०८१ आश्विन ११, शुक्रबार १४:११
पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा निकुञ्ज

चितवन, ११ असोज । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारीका लागि बनेका सडक तथा पूर्वाधार मर्मत

Published On : २०८१ आश्विन ११, शुक्रबार १३:५६
पर्यटनमन्त्री पाण्डेले दोहोर्‍याएर भने: काम गर्न नसके पद ओगटेर बस्दिनँ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसकेको दिन आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन

Published On : २०८१ आश्विन ११, शुक्रबार १३:४९
अमेरिकाबाट फर्किएलगत्तै वामपन्थीहरुको सरकार बनाउन ओलीलाई झलनाथ खनालको सुझाव

काठमाडौं, ११ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाबाट फर्किएलगत्तै वामपन्थीहरुको सरकार बनाउनको लागि पहल गर्न सुझाव दिएका छन् ।

Published On : २०८१ आश्विन ११, शुक्रबार १३:३६
नेपाल प्रहरीको चाडपर्वलक्षित सुरक्षा योजना- ४ हजार प्रहरी परिचालन, घटना भएको ५ मिनेटमै पुग्ने

काठमाडौं । नेपाल प्रहरीले नेपालीहरुको महान पर्व दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार नेपाल प्रहरीले पत्रकार सम्मेलनको आयोजना गर्दै यस पटकको चाडपर्वमा

Published On : २०८१ आश्विन ११, शुक्रबार १३:२८