Logo

Tag: अमेरिका

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

६ फागुन : संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो

विस्तृत पढ्नुहोस
अमेरिकामा पाँच हजारभन्दा बढी नेपालीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौँ, २ फागुन : पछिल्लो समय अमेरिकामा पाँच हजारभन्दा बढी नेपाली मूलका समुदायले खोप लगाएका छन् । स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक, नर्स, ज्येष्ठ नागरिक र पहिले कोराना सङ्क्रमण भइसकेकाहरुले खोप

दक्षिण कोरिया र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

३० माघ : दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच शुक्रबार भएको फोनवार्तामा कोरियाली प्रायद्वीपका बारेमा कुराकानी भएको बताइएको हो ।दक्षिण कोरियाका विदेशमन्त्री

अमेरिकाद्धारा म्यानमारमाथि प्रतिबन्ध लगाउने घोषणा

एजेन्सी, २९ माघ। अमेरिकाले अब म्यानमारमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना

इरानद्वारा प्रतिबन्ध हटाउन माग

एजेन्सी, २७ माघ । इरानी नेता आयतोल्लाह खामेनीले अमेरिकाले आफ्नो देशविरुद्ध लगाएका सम्पूर्ण प्रतिबन्धहरू हटाएको खण्डमा मात्र आफूहरूले सन् २०१५ को परमाणु सम्झौताको पूर्ण पालना गर्ने बताएका छन् । त्यसका

अमेरिकाले इरानमाथिको नाकाबन्दी नहटाउने

२६ माघ : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी नहटाउने जानकारी दिएका छन् । एक अमेरिकी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् । इरानले

इरानमाथि अमेरिकाद्वारा लगाइएका सबै प्रतिबन्धहरु हटाउन इरानको माग

२५ माघ: पश्चिमा मुलुकले इरानलाई सन् २०१५ को आणविक सम्झौताको पूर्ण पालनमा फिर्ता चाहन्छन् भने त्यस पहिले संयुक्त राज्य अमेरिकालाई सबै प्रतिबन्ध हटाउनदवाव दिनुपर्ने इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले

चिनियाँ र अमेरिकी विदेशमन्त्री फोनवार्ता, कूटनीतिक सम्बन्धका विषयमा कुराकानी

२५ माघ : चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री याङ जियची र

अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने

२४ माघ : संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड-१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण

अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

काठमाडौँ, २३ माघ: नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा

आणविक सम्झौतामा पुनः सहकार्य गर्ने इरानको आग्रह

एजेन्सी, २० माघ । इरानले सन् २०१५ मा भएको आणविक सम्झौतामा फर्किन अमेरिकासहित सबै मुलुकलाई सहकार्य गर्न आग्रह गरेको छ । इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफले सोमबार सीएनएनसँगको अन्तर्वार्तामा यस्तो

अमेरिकी सुरक्षा निकायद्वारा ‘आन्तरिक आतंकवाद’को चेतावनी

काठमाडौं, १५ माघ । अमेरिकामा नयाँ राष्ट्रपति फेरिएसँगै ‘आन्तरिक आतंकवाद’ त्रास बढेको खबर सार्वजनिक भएको छ । समाचारका अनुसार अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा ‘आन्तरिक आतंकवाद’को जोखिम रहेको भन्दै चेतावनी

Screenshot