Logo

Tag: अमेरिका

अमेरिकी विदेशमन्त्री पम्पिओले अल–कायदाको नयाँ घर इरान हो भनेपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २९ पुुस । अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले विना प्रमाण अल–कायदाको नयाँ घर इरान रहेको बताएका छन् । उनले मंगलबार वाशिङटनमा भाषणको दौरान यस विषयमा

विस्तृत पढ्नुहोस
आतंकवादी मुलुकको सूचीमा राखेको भन्दै क्युबाद्वारा अमेरिकी कदमको निन्दा

२९ पुस: क्युबाका राष्ट्रपति मिगेल डायाज–कनेलले आफ्नो देश क्युबालाई आतंकवादीलाई प्रश्रय दिने मुलुकको सूचीमा राखेकामा संयुक्तराज्य अमेरिकाको निन्दा एवं भत्र्सना गरेका छन् । राष्ट्रपति मिगेलले मङ्गलबार ट्वीट गर्दै क्युबाले जहिल्यै

अमेरिकामा दशकौंपछि एक महिलालाई मृत्युदण्ड दिइयो

२९ पुस: संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२

फ्रान्स, जर्मनी लक्षित अमेरिकी नयाँ करवृद्धि मङ्गलबारदेखि लागू

२८ पुस: संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमाथि विमान सेवाका पार्टपूर्जा र अन्य उत्पादनमाथि लगाएको नयाँ करवृद्धि मङ्गलबारदेखि लागू हुने जनाएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले एक सूचना

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

२६ पुस: संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । त्यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार

उत्तर कोरियाद्वारा परमाणु तथा सैन्य क्षमता बिस्तारको घोषणा

२५ पुस: उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा नेता किमले उत्तर कोरियाको परमाणु हतियार तथा सैन्य क्षमता बिस्तार गर्ने पनि घोषणा गरेका छन्

उत्तर कोरियाली नेता किमले भनेः अमेरिका सबैभन्दा ठुलो दुश्मन

एजेन्सी, २५ पौष । उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकालाई सबैभन्दा ठुलो दुश्मन भनेका छन् । उनले अमेरिकामा जोकोही राष्ट्रपति भएपनि वासिङ्टनको उत्तर कोरियाप्रतिको नीति परिवर्तन हुने आशा गर्न

ट्रम्प समर्थकले संसद भवनमा कब्जा जमाएपछि अमेरिकामा हिंसा भड्कियो, वासिङ्टनमा संकटकाल

एजेन्सी, २३ पौष । अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पबाट जोय वाइडेनले सम्हाल्नुभन्दा केही दिन अघि हिंसा मच्चिएको छ । ट्रम्पका समर्थकहरुले संसद भवन युएस क्यापिटोलमा कब्जा जमाएपछि हिंसा मच्चिएको हो

असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ

२२ पुस: राष्ट्रसंघका यातना सम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् । बेलायती अदालतले अमेरिका सुपुर्दगी

अमेरिकी सिनेटमा डेमोक्रेट उम्मेदवार एक स्थानमा विजयी

२२ पुस: अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका

आत्महत्या गर्नसक्ने भन्दै विकिलिक्सका संस्थापक आसाङको सुपुर्दुगी रोक्न आदेश

एजेन्सी, २० पौष । विकिलिक्सका संस्थापक जुलियन आसाङको अमेरिकामा सुपुर्दुगी नगर्न बेलायतका न्यायाधीशले फैसला सुनाएका छन् । आसाङले आत्महत्या गर्नसक्ने भन्दै बेलायतका न्यायाधीशले यस्तो फैसला सुनाएका हुन् । बेलायतका न्यायाधीश

इलन मस्कको नजरमा अमेरिका भन्दा चीन उत्कृष्ट

एजेन्सी, १९ पुस । सन् २०२० मा नयाँ उचाई चुम्न सफल भएका टेस्ला कम्पनीका मालिक इलन मस्कले चीनको प्रशंसा गर्दै चीन अमेरिका भन्दा उत्कृष्ट रहेको बताएका छन् । बिजनेश इनसाइडरमा

Screenshot