Logo

Tag: कोरोना भाइरस

यार्सागुम्बा टिप्न पाउनुपर्ने माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३१ जेठ । कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् । दार्चुलाको

विस्तृत पढ्नुहोस
दुई हजार बढी विद्यालयमा क्वारेन्टाइन

काठमाडौँ, ३१ जेठ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग

भारतमा ३ लाख कोरोना संक्रमित, स्थिति भयावह

एजेन्सी, ३१ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ७७ लाख नाघेको छ । जसमध्ये ४ लाख २७ हजारको मृत्यु भइसकेको छ । दैनिक एक लाखको संख्यामा संक्रमित बढेपछि स्थिति

जनस्वास्थ्य मापदण्ड जारी

काठमाडौँ, ३१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोग महामारीको नियन्त्रणका क्रममा जनस्वास्थ्य मापदण्ड जारी गरेको छ । मन्त्रालयले जारी गरेको मापदण्डअनुसार अबदेखि सबै किसिमका जमघट तथा भेलामा कम्तीमा

एक्टीभ कोरोना संक्रमित दुई सयभन्दा बढी भए जिल्लामा पूर्ण लकडाउन गरिने (पूर्णपाठसहित)

काठमाडौँ ३० जेठ : सरकारले दुई सयभन्दा बढी कोरोना संक्रमित (एक्टीभ) केश देखिएको जिल्लामा लकडाउनलाई निरन्तरता दिन सकिने मापदण्ड तयार परेको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार जारी गरेको कोभिड १९ को

लालु शैलीमा ओलीको बोली

दीपेश केसीः विहारमा एक समय लालु यादवको एकछत्र राज थियो । लालु जे बोल्थे विहारका सर्वसाधारण त्यही पत्थाउँथे । उनका पार्टीका अन्धभक्तहरु लालुको हल्का लाग्ने भाषण सुनेर ताली ठटाउँथे ।

सरकारद्वारा कोभिड-१९ रोकथामका लागि भएको खर्च विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता (प्रेस वक्तव्यसहित)

काठमाडौं, ३० जेठ । सरकारले कोरोना भाइरसको रोकथामका लागि भएको खर्च विवरण छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रेस वक्तव्य मार्फत् सरकारबाट

जटिल अवस्थामा अस्पताल भर्ना भएका युवक कोरोना जितेर घर फर्किए

बुटवल, ३० जेठ : बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर आज घर फर्किएका छन्

५ हजार ६२ जना नेपालका कोरोना संक्रमित को को (विवरणसहित)

काठमाडौ, ३० जेठ । आज एकै दिन सर्वाधिक ४४८ कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो अहिलेसम्म एकै दिन थपिएका सर्वाधिक संक्रमित हुन् । आज थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसका

नेपाल र क्यानाडाका रक्षामन्त्रीबीच फोनवार्ता, एकसाथ अघि बढ्ने निर्णय

काठमाडौँ, ३० जेठ : उपप्रधानमन्त्री ईश्वर पोखरेल र क्यानाडा सरकारका राष्ट्रिय रक्षामन्त्री हारजित साज्जनबीच आज अपराह्न टेलिफोन वार्ता सम्पन्न भएको छ । वार्तामा दुवै देशका सरकारबाट हाल विश्वव्यापी महामारीका रुपमा

भारतमा यातायात र ढुवानीका साधनलाई कडाई नगर्न गृह सचिवको आह्वान

३० जेठ : भारतका केन्द्रीय गृह सचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गर्नुभएको छ । शुक्रबार पत्र लेख्दै उहाँले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म

पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै उच्च संक्रमित संख्या

३० जेठ : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण पाकिस्तानमा पनि अत्यधिक बढ्दै गइरहेको छ ।पछिल्लो २४ घण्टामा पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमितहरु भेटिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार

Screenshot