Logo

Tag: कोरोना भाइरस

ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिए, कुल संख्या ५ हजार नजिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, ३० जेठ । आज दुई सयभन्दा बढी संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ

विस्तृत पढ्नुहोस
अधुरै रह्यो एसइई दिने धोको

चिप्लेढुङ्गा, ३० जेठ : “सेन्ट अपमा भन्दा राम्रो अङ्क ल्याइ माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने तयारी गरेको थिएँ, तर धोको पूरा नै भएन”, पोखरा–६ गौरीघाटमा देव भुजेलले भन्नुभयो । उहाँले

हायर मी नेपालले ५० हजारलाई रोजगार दिने परियोजना संचालन गर्ने

काठमाडौँ ३० जेठ : हायर मी नेपालले ५० हजारलाई रोजगार दिने परियोजना सञ्चालन गर्ने भएको छ। कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मन्दीबाट बेरोजगारको संख्या बढ्ने संभावना रहेको बेला

दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने

काठमाडौँ ३० जेठ : दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने भएको छ । दुई पाँग्रे सवारी साधनमा जोर विजोर प्रणाली लागू नहुने नेपाल प्रहरीले जनाएको हो ।

सौराहाका २९ वटा होटल क्वारेन्टिन बनाउन तयार

चितवन, ३० जेठ : सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल सङ्घ

शुक्रबार चितवनमा ८ जनामा कोरोना पुष्टि

चितवन, ३० जेठ । चितवनको माडीमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण भेटिएको अस्पताल स्रोतले जानकारी दिएको हो । माडीका ८५

खर्चको हिसाबकिताब माग्नेहरुले तजबिजी अधिकारको खोजी गर्नु जरुरी छैन- सुर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार

काठमाडौं, ३० जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले देशमा विभिन्न खालका हल्ला मच्चाउनेहरु सक्रिय भएको बताएका छन् । उनले सरकारविरुद्धको आलोचनाको कुनै तुक नरहेको बताएका छन् । थापासँग यीनै

पिसिआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक

काठमाडौं, ३० जेठ । कोरोना भाइरस (कोभिड–१९)को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छ्या देखाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक

भारतमा कोरोना समुदायमा फैलिएको छैन : आइसिएमआर

३० जेठ : भारतमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा नफैलिएको यहाँको एक अनुसन्धानबाट पत्ता लागेको समाचारमा जनाइएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा भारतको एक संस्था इन्डियन काउन्सिल अफ मेडिकल

विश्वभर कोरोनाबाट ४ लाख २३ हजार भन्दा बढीको मृत्यु, संक्रमित संख्या करिब ७६ लाख

३० जेठ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख २३ हजार ८८८ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७५ लाख ९९ हजार ६४९

डोटीका पहिलो कोरोना सङ्क्रमित ‘डिस्चार्ज’

डोटी, ३० जेठ : जिल्लाको पहिलो कोरोना सङ्क्रमित अस्पतालबाट डिस्चार्ज भइ घरफर्किएका छन् । भारतबाट फर्किएका जिल्लाको शिखर नगरपालिका वडा नं ३ का २५ वर्षीय युवक १५ दिन जिल्ला अस्पताल

आइसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले खेल्ने स्कटल्याण्ड ट्राइ सिरिज स्थगन

काठमाडौँ, ३० जेठ : आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी जुलाइमा स्कटल्याण्डमा खेल्ने तय भएको ट्राइ सिरिज स्थगित भएको छ । किरोना भाइरसका कारण नेपाल, स्कटल्याण्ड र नामिबियासहितको नवौँ चरणको