Logo

Tag: कोरोना भाइरस

गरीब, मजदूर र असहायप्रति संवेदनशील हुन राप्रपाको सरकारसँग आग्रह

काठमाडौँ, २० जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्दाबन्दी भएको दुई महिना बितिसक्दा पनि सरकारले कार्ययोजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेको आरोप लगाएको छ।

विस्तृत पढ्नुहोस
लकडाउन भाइरसभन्दा बढी हानिकारक, विज्ञहरु भन्छन्, ‘यो गलत छनौट हो’

के लकडाउनले गर्ने क्षति भाइरसभन्दा खराब हो? यो, विश्वका नेता, टिप्पणीकारहरुको एउटा यस्तो प्रश्न हो जो दाबी गर्छन् कि कोरोनाभाइरसका कारण लगाइएको कडा प्रतिबन्धहरुका कारण भोग्नु परेका आर्थिक र सामाजिक

नेपाल भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौँ, २० जेठ : सरकारले कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ

दुई हजार सङ्क्रमित नाघेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने

काठमाडौँ, २० जेठ : कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद् अवस्था’ आकर्षित हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘कोभिड–१९ महामारी

कोरोनाविरुद्व रेमडीसिभिर औषधी भारतमा प्रयोग हुने

एजेन्सी २० जेठ । कोरोनाविरुद्व आपत्तकालिन आवस्थामा प्रयोग गर्न भारत सरकारले रेमडीसिभिर औषधीलाई स्वीकृती दिएको छ । रेमडीसिभिर कोरोनाविरुद्व लड्न पहिलो ट्रायलको रुपमा प्रयोग भएको कारण उक्त औषधीलाई भारत सरकारले

६१ जिल्लामा सङ्क्रमण, २६६ जना डिस्चार्ज

काठमाडौँ, २० जेठ : कोभिड–१९ को सङ्क्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को सङ्क्रमण आज एकै

कोरोना भाइरस र जातीय विरोधले अमेरिका भयाबह बन्दै

२० जेठ : संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मङ्गलबार बताउनुभएको

थपिएका २८८ कोरोना संक्रमित को को (विवरणसहित)

काठमाडौं, २० जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २८८ थपिएसँगै कुल संक्रमित संख्या २ हजार ९९ पुगेको छ

उपत्यकामा संक्रमित बढ्न थाले, काठमाडौं मेडिकल कलेजका चार स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं, २० जेठ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । दिनहुँ संक्रमित भेटिन थालेका छन् । आज एकै दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चार जना स्वास्थ्यकर्मीमा संक्रमण

कर तिर्ने यो सुचनाले उद्दोगीव्यवसायी आतंकित

काठमाडौं, २० जेठ । लकडाउनले व्यापार व्यवसाय ठम्पप्रायः छ । ७० दिन लामो लकडाउनले निजी क्षेत्र सबैभन्दा थलिएको छ । तर, सरकारले कर तिर्न कडा निर्देशन जारी गरेको छ ।

उद्धार गरी ल्याएका नागरिकलाई राख्न होल्डिङ एरिया निर्माण

भोजपुर, २० जेठ : भोजपुरको अरुण गाउँपालिकामा भारतबाट उद्धार गरिएका नागरिकलाई राख्न होल्डिङ एरिया निर्माण गरिएको छ । नेपालका विभिन्न जिल्ला र भारतका विभिन्न ठाउँबाट सीमामा आएका भोजपुरवासीलाई उद्धार गरी

लोकसेवाको अन्तरवार्तामा सहभागि हुन कोरोना परीक्षणको रिपोर्ट अनिवार्य

काठमाडौँ २० जेठ : लोकसेवा आयोगले राजपत्रांकित प्रथम श्रेणी, सहसचिवको अन्तरवार्तामा सहभागी हुन कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य गरेको छ। कार्यक्रममा सहभागी हुने उम्मेद्वारमध्ये काठमाडौँ उपत्यका बाहिर कार्यरत रहेका वा