Logo

Tag: कोरोना भाइरस

वार्तामा बस्न भारतलाई आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीच देखिएका समस्या कूूटनीतिक संवादमार्फत तत्काल समाधान गर्न आग्रह गरेका छन् ।

विस्तृत पढ्नुहोस
विद्यार्थीको शैक्षिक सत्र खेर नजाने

काठमाडौँ, २१ जेठ । विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरु गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७

विदेशबाट फर्कने नेपाली राख्न उपत्यकामा होल्डिङ सेन्टर

काठमाडौँ, २१ जेठ । भारत लगायत विदेशबाट फर्कने नेपाली नागरिकलाई केही दिन राख्न उपत्यका भित्रका तीन जिल्लामा ‘होल्डिङ सेन्टर’ निर्माण गरिएको छ । विदेशबाट फर्केका बाग्मती, गण्डकी र प्रदेश–५ का

लकडाउन खुकुलो बनाउन सरकारमाथि दबाब, निजी क्षेत्रसँग सुझाव संकलन गरी निर्णयमा पुग्दै

काठमाडौं, २१ जेठ । जेठभर लकडाउन लम्ब्याएको सरकार नयाँ मोडालिटीका साथ जाने भएको छ । कोभिड १९ को रोकथामका लागि गरिएको लकडाउन ७० दिन कटेपछि जनजीवन निकै कष्टकर भएको छ

सरसापट गरेर भए पनि कर तिर्न सरकारको निर्देशन : व्यवसायीहरुमा छटपटाहट

काठमाडौं, २१ जेठ । सरकारले लक डाउनकैबीचमा पनि कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित भएका छन् । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै लक डाउनकै बीचमा व्यवसायीलाई कर बुझाउन

पुरानै सवारी पास चल्ने

काठमाडौं, २० जेठ । काठमाडौं उपत्यकामा पुरानै सवारी पासले आवतजावत गर्न पाइने भएको छ । आज जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गरी जेठ २ गते देखि जारी भएको नीलो

२०९९ कोरोना भाइरसका संक्रमित को को (विवरणसहित)

काठमाडौं, २० जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या २ हजार ९९ पुगेको छ । आज अहिलेसम्मकै सर्वाधिक बढी २८८ संक्रमित थपिएर कुल संख्या २ हजार नाघेको हो । आज

वर्षायामसँगै डेङ्गुको सङ्क्रमण बढ्ने सम्भावना

काठमाडौँ, २० जेठ  : नेपालमा कोभिड–१९) को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट

विदेशबाट फर्कने प्रदेश १ र २ का नागरिकलाई सल्लाघारी र थिमिमा राखिने

भक्तपुर, २० जेठ : सरकारले विदेशबाट ल्याउने प्रदेश नं १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । सरकारले विभिन्न देशबाट फर्किएकामध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा,

भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु

पाल्पा, २० जेठ : भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

अभिनेत्री मनिषा कोइराला नेपालमा

बुटवल, २० जेठ : चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको

गरीब, मजदूर र असहायप्रति संवेदनशील हुन राप्रपाको सरकारसँग आग्रह

काठमाडौँ, २० जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्दाबन्दी भएको दुई महिना बितिसक्दा पनि सरकारले कार्ययोजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेको आरोप लगाएको छ। राप्रपा अध्यक्षत्र पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र

Screenshot