Logo

Tag: कोरोना भाइरस

पाँच सयको १६ वटा नोट बाटोमा छरिएको भेटिएपछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

बारा, ४ जेठ । विगतमा बाटोमा नोट भेटिंदा मानिसहरु खुसुक्क लिएर जाने गर्दथे । कसै कसैले मात्र प्रहरीलाई खबर गर्थे । तर, पछिल्लो समय नोट

विस्तृत पढ्नुहोस
को हुन् नयाँ थपिएका १० कोरोना भाइरसका संक्रमित (सुचीसहित)

काठमाडौं, ४ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २९१ पुगेको छ । आज विहान १० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु सबै रौतहटका हुन्

लकडाउन लम्ब्याउँदै झन् कडा बनाउने निर्णय आजै

काठमाडौं, ४ जेठ । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । कोरोना भाइरसको महामारी फैलदै जाने क्रममा सुत्केरीको मृत्यु भएपछि सरकारले लकडाउन कडा गर्ने निर्णय गर्ने भएको हो । लकडाउन

काभ्रे प्रशासनद्वारा ५० भारतीय नागरिक नियन्त्रणमा

काभ्रेपलाञ्चोक, ४ जेठ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जनाइएको छ

तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह

प्युठान ४ जेठ – प्युठानका स्थानीय तहले भारत र तेस्रो मुलुकमा रहेकाहरुको तथ्याङ्क संकलन गर्न थालेका छन् । महिला स्वास्थ्य स्वयंसेविका, स्वयंसेवक, जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन गरेर स्थानीय तहले भारतसहित

भेरी अस्पतालमा बहिरङ्ग सेवा सञ्चालन

बाँके, ४ जेठ : नेपालगञ्जस्थित भेरी अस्पतालमा बहिरङ्ग सेवा आंशिकरुपमा सञ्चालनमा आएको छ । कोभिड–१९ सङक्रमण रोकथाम तथा नियन्त्रणको केन्द्र बनेको भेरीमा झण्डै दुई महिनापछि सो सेवा सञ्चालनमा आएको हो

सङ्क्रमण पुष्टि भएपछि सिरहाको मौवाही सिल

लहान ४ जेठ। कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ। सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि

निगुरो टिप्न जाँदा हात्तीले लियो ज्यान

काठमाडौँ, ४ जेठ । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ निवासी ८० वर्षीय बृखबहादुर राई रहेका छन् । जिल्ला

बाँकेको क्वारेन्टिनमा रहेका युवकको मृत्यु

राँझा, ४ जेठ : बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि

सीमानाकामा कडाइ जारी, अवैध क्रियाकलापमा आएन कमी

काठमाडौँ, ४ जेठ । भारतसँग सीमा जोडिएको सर्लाहीमा १३ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति छ । कोरोना सङक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई

क्वारेन्टिनमा रहेका युवकको मृत्यु, स्वाब परिक्षणको रिपार्ट आउन बाँकि

बाँके, जेठ ४ ।  बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, झण्डै सात हजार संक्रमित

लन्डन, जेठ ४ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण शनिवार (१६ मे) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ९६ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको