Logo

Tag: कोरोना भाइरस

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको गाउँ सिल

मेलम्ची, ३ जेठ : धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय

विस्तृत पढ्नुहोस
यी हुन् कोरोना भाइरसबाट ज्यान गुमाउने नेपालकी प्रथम व्यक्ति

काठमाडौं, ३ जेठ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने २९ वर्षीय महिला हुन् । उनी सिन्धुपाल्चोकको बाह्रबिसे राम्चेकी हुन् । ती महिलाको गएराति मृत्यु भएको थियो । उनलाई

चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

काठमाडौँ, ३ जेठ : कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ भित्रिएको छ । चीनको होङजुबाट स्वास्थ्य सामग्री

दाङको कोरोना विशेष अस्पतालमा १३ जना कोरोना संक्रमित

शरद रेग्मी, दाङ, ३ जेठ :  दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा १३ जना कोरोना संक्रमितहरु उपचारको लागी ल्याईएको छ । शुक्रवार दाङमा कोरोना संक्रमति पुष्टि भएका २ जना पुरुष र

संक्रमण देखिएपछि भक्तपुरमा तीन बस्ती सिल

भक्तपुर, ३ जेठ : दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालिन जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने

काँग्रेसले नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्ने

काठमाडौँ, ३ जेठ  : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत २०७७÷७८ को नीति तथा कार्यक्रमले विद्यमान चुनौतीको सम्बोधन गर्न नसक्ने र जनताप्रति

भारतले पुनः दुई हप्ता लकडाउन थप्ने

३ जेठ : कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ्क्रमण

Latest Update: थप दुई जनामा कोरोनाको संक्रमण देखियो, संक्रमितको संख्या २८१ पुग्यो

काठमाडौं, ३ जेठ । आज साँझ थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज राति ८ः५० बजे जारी गरेको कोरोना अपडेटअनुसार थप दुई जनामा

पहिलोपटक नेपालमा कोरोना भाइरस संक्रमितको मृत्यु, मृतक सिन्धुपाल्चोककी २९ वर्षीया महिला

काठमाडौं, ३ जेठ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको आज मृत्यु भएकोमा कोभिड १९ को परीक्षणबाट संक्रमण पुष्टि

अर्काे महिनादेखि इटालीमा लागेको यात्रा प्रतिबन्ध हट्ने

रोम, जेठ ३ । इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ । स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि प्रतिबन्ध

भारतले पुनः दुई हप्ता ‘लकडाउन’ बढाउने

नयाँ दिल्ली, जेठ ३ । कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि भारत सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को

मृतक महिलाको अन्त्येष्टी दोस्रो रिपोर्ट नआउँदै सुरक्षा निकायबाट पशुपतीस्थित शवदाह गृहमा गरिने

काठमाडौं, जेठ ३। बिहीबार राती धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया सुत्केरीको शव दास्रो रिपोर्ट नआउदै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिने भएको छ। धुलिखेल अस्पतालमा मृतकको आरडिटि र पिसिआर