Logo

Tag: कोरोना भाइरस

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको गाँउ सिल गर्न सेना परिचालन

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रे, जेठ ३ । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नपा–९ की २९ वर्षीय

विस्तृत पढ्नुहोस
देशमा हालसम्म पत्ता लागेका २७८ कोरोना भाइरसका संक्रमित को को (सुचीसहित)

काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २७८ पुगेको छ । आज ९ जना संक्रमित भेटिएपछि उक्त संख्या पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ५२

कोरोनाका कारण नीति तथा कार्यक्रममाथि दुई दिन मात्रै छलफल हुने

काठमाडौं, जेठ ३ । प्रतिनिधिसभामा आइतबार र सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई दिनका लागि मात्रै सरकारको नीति

कोरोना भाइरस आशंकित सुत्केरी महिलाको शिशु, आफन्त देखि उपचार गर्ने चिकित्सकसम्म निगरानीमा

काठमाडौं, ३ जेठ । कोरोना भाइरसको आशंकित २९ वर्षीय महिलाको मृत्यु भएपछि उनले ११ दिनअघि जन्म दिएको शिशु देखि आफन्तका अलावा परीक्षण गर्ने चिकित्सक समेत निगरानीमा राखिएको छ । महिलाको

सेना र प्रहरीमा पस्यो कोरोना भाइरस

काठमाडौं, ३ जेठ । यो हप्ता कोरोना भाइरसको महामारी नेपालमा निकै फैलिएको छ । एकै दिन ८० भन्दा बढी सम्म संक्रमित पत्ता लागे । सुरक्षाकर्मीमा पहिलोपटक कोरोना भाइरसको संक्रमित भेटिए

कोरोना आशंकित मृतक महिलाको टेष्ट रिपोर्ट सार्वजनिक हुँदै, गाउँ र माइती शिल्ड

काठमाडौं, ३ जेठ । कोरोना भाइरसको आशंकित मृतक महिलाको कोभिड १९ टेष्टको रिपोर्ट सार्वजनिक हुँदैछ । उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा रिपोर्ट सार्वजनिक हुन लागेको हो ।

कपिलवस्तु कोरोनाको रेड जोनमा, ५ हजार क्वारेन्टिनमा

कपिलवस्तु, ३ जेठ : कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन् ।जिल्लामा देखिएका नयाँ

नेपाली सेनाका दुई जना कर्मचारीमा कोरोनाको संक्रमण

काठमाडौं, ३ जेठ । आज साँझ चार बजे थपिएका दुई जना कोरोना संक्रमितहरु नेपाली सेनाका कर्मचारी भएको खुलेको छ । महोत्तरीमा कार्यरत ५२ वर्षिय र २५ वर्षिय सैनिकमा कोरोना पुष्टि

स्याङ्जाका कृषकलाई घर–घरमा हाते ट्याक्टर

प्रकाश डोटेल, स्याङ्जा, ३ जेठ । कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन लागिरहेको समयमा आफ्नै घरमा हाते ट्याक्टर आएपछि स्याङ्जाको भीरकोट नगरपालिका ८ का कृषक मनबहादुर सार्की दंग परेका छन्

को हुन् कोरोना भाइरसका दुई नयाँ संक्रमित (सुचीसहित)

काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरसका थप दुईजना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुवैजना संक्रमित पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार

सुत्केरी भएको भोलिपल्टै डिस्चार्ज भई घर गएकी थिइन् कोरोना आशंकित मृतक महिला

काठमाडौं, ३ जेठ । कोरोना भाइरसको संक्रमण आशंकित मृतक महिला सिन्धुपाल्चोक घर भएको खुलेको छ । उनी २४ वैशाखमा नर्मल रुपमा बच्चा जन्माएर भोलिपल्टै शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज भएकी थिइन्

२ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७८ पुग्यो, धुलिखेल अस्पतालमा निधन भएकी महिलाको रिपोर्ट आउन बाँकी

काठमाडौं, ३ जेठ । थप दुई जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता