Logo

Tag: कोरोना भाइरस

बन्दाबन्दीले श्रीसदन खुल्न सकेन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख २६ । कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले नारायणहिटी दरबारस्थित तत्कालीन राजा वीरेन्द्र शाहको भवन श्रीसदन अवलोकन गर्ने चाहना कौतुहलमै रहन गयो । नारायणहिटी

विस्तृत पढ्नुहोस
कोरोना परीक्षण गर्ने  किट अभाव 

काठमाडौँ, २६ वैशाख । हेटौँडास्थित प्रयोगशालामा पठाइएको (आरटी)पीसीआर र बाग्मती प्रदेशका लागि आएको आरडीटी किट सकिएको छ । सङ्घीय सरकारले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडालाई पठाएको (आरटी) पीसीआर

कोरोना देखिएपछि उच्च सतर्कता

काठमाडौँ, २६ वैशाख । वीरगन्ज महानगरपालिका वडा न.३ छपकैयामा एकै दिन १७ जनामा कोरोना पोजिटिभ भेटिएपछि पर्सा जिल्लाको सुरक्षा सर्तकता अत्यन्त कडा बनाइएको छ । कोरोना सङ्क्रमित भएकाहरूसँग सम्पर्कमा आएकाहरूको

सडक पेटीमा लास, शहरमा गन्धसँगै त्रास

एजेन्सी, २६ वैशाख । इक्वेडरमा कोरोना भाइरसको महामारीले लासहरुको व्यवस्थापन चुनौती बनेको छ । अस्पतालहरु विरामीले भरिएका छन् । त्यहाँ लासघरहरु भरिएर अस्पतालको हिड्ने बाटोहरुमा समेत राखिएका छन् । लास

राहतको विकल्पमा मजदुरलाई काम

काठमाडौँ, २६ वैशाख । स्थानीय तहका जनप्रतिनिधिले राहतको विकल्पमा असङ्गठित क्षेत्रमा कार्यरत मजदुरलाई काम दिन थालेका छन् । बिना काम राहत वितरण गर्दा व्यक्तिमा काम गर्ने जाँगर मर्ने र श्रमप्रति उपेक्षा

ट्रम्प-पुटिन फोनवार्ता: मिलेर कोरोनासँग लड्ने

एजेन्सी, २६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । बिहिबार भएको वार्तामा दुवै देश कोरोना भाइरससँग मिलेर लड्न सहमत भएका छन्

दुई संक्रमित १० दिन अघि मुम्बइबाट लुकेर नेपाल पसेका थिए

काठमाडौँ, २६ बैशाख । कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र

कोरोना भाइरसः विश्वभर ३९ लाख संक्रमित, २ लाख ७० हजारको मृत्यु

एजेन्सी, २६ वैशाख । कोरोना भाइरसबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार २ लाख ७० हजारभन्दा बढीको संक्रमणबाट निधन भइसकेको छ । सबैभन्दा बढी

सङ्क्रमण देखिएसँगै परीक्षणको चटारो

काठमाडौँ, २६ वैशाख । तीन दिनदेखि नेपालगञ्ज उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरेर पूर्ण रूपमा सिलबन्दी गरिएको छ । यो अवधिमा सहरका सडकमा एम्बुलेन्स, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका सवारी साधन मात्र गुडिरहेका देखिन्छन् ।

सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौँ, २६ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको

१०१ कोरोना भाइरस संक्रमित (विवरणसहित)

काठमाडौं, २५ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १०१ पुगेको छ । आज कपिलवस्तुका दुई युवकमा संक्रमण भेटिएपछि संख्या एक सय नाघेको हो । नेपालमा लगातार संक्रमितको संख्या बढिरहेको

को हुन् कोरोना भाइरसका नयाँ २ संक्रमित

काठमाडौं, २५ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०१ पुगेको छ । आज थप दुई जनामा संक्रमण पत्ता लागेपछि संक्रमित एक सय नाघेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका