Logo

Tag: कोरोना भाइरस

कम्तिमा १० दिन लकडाउन लम्ब्याउन सिफारिश, नयाँ मोडालिटीसहित निर्णय भोलि हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन लम्ब्याउने टुंगोमा पुगेका छन् । उनले नयाँ मोडालिटी लकडाउन लम्ब्याउने प्रस्तावबारे छलफल गरी टुंगो लगाएका हुन्

विस्तृत पढ्नुहोस
भारतमा पसिना बगाउन गएकालाई सीमामा रोकिरहे लकडाउन तोडेर छिर्नेछन्- बालकृष्ण पाण्डे, नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष

काठमाडौं, २३ वैशाख । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे सरकारले सीमामा रोकिएका नेपालीका लागि ढोका नखोलेको भन्दै आपत्ती जनाएका छन् । उनले आफ्ना नागरिक नेपाल भारत सीमामा रोकिएको

तीन भारतीय पत्रकार सन् २०२० को पुलिट्जर पुरस्कारबाट सम्मानित

२३ वैशाख : भारतीय तीन पत्रकारले फिचर फोटोग्राफीमार्फत् गरेको योगदानका लागि सन् २०२० को पुलिट्जर पुरस्कार प्राप्त गरेका छन् । अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) सँग सम्लग्न डार यासिन,

कोरोना भाइरस समुदायमा पस्यो-कुमारबहादुर खड्का, प्रजिअ बाँके

काठमाडौं, २३ वैशाख । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको व्यस्तता बढेको छ । जिल्लामा २३ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि उनी लकडाउन कडाई गर्न सक्रिय भएका छन् । उनीसँग

अर्थतन्त्रहरु लकडाउनबाट बाहिरिने क्रम बढेसँगै एशियाली शेयर र तेलको मूल्यमा उछाल

२२ वैशाख : विश्वका केही ठाउँहरुमा लकडाउन अलिक खुकुलो बन्दै गएसँगै मंगलबार एशियाली शेयर बजारमा तीव्र वृद्धि देखिएको छ । यसैगरी इन्धनको माग बढ्ने अपेक्षासँगै तेलको मूल्यमा पनि उछाल देखिएको

६६ हजार बढीको नमुना परीक्षण सम्पन्न, १८ स्थानबाट पीसीआर परीक्षण शुरु : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २३ वैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब ६६ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ। मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी)

दिल्ली सरकारले पेट्रोल र डिजेलमा बढायो भ्याट, ५० दिनपछि बढ्यो मूल्य

२३ वैशाख : भारतको दिल्ली सरकारले कोरोना बिरूद्धको लडाईमा रकम संकलन गर्न इन्धनमा भ्याट बढाएको छ। यो बृद्धि भएपछि राजधानी दिल्लीमा पेट्रोल १.६७ भारु र डिजेल ७.१० भारु महँगो भएको

यो वर्ष एसईई परीक्षा नहुने संकेत, विकल्प खोजिदै

काठमाडौं, २३ वैशाख । यस वर्ष एसईई परीक्षा सञ्चालन कठिन भएको छ । कोरोना भाइरसको रोकथामका कारण सरकारले लकडाउन गरेपछि ५ चैत्र २०७६ का लागि तोकिएको परीक्षा स्थगित भएकोमा अहिलेसम्म

कोरिया फर्कने श्रमिकको अन्योलता हट्यो, ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय

२३ वैशाख : कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल

अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले १० हजार कर्मचारी हटाउने

२३ वैशाख ।विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण मागमा व्यापक कमी आएको भन्दै अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अरु १० हजार कर्मचारी कटौती गर्ने सोमबार घोषणा गरेको छ । कम्पनीले खासगरी उड्डयन

२४ घण्टायता भारतमा ३ हजार भन्दा बढी संक्रमित, कुल संक्रमित संख्या ४६ हजार

२३ वैशाख । कोरोनाभाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एकै दिन सबैभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ३ हजार ९००

एसइई : आन्तरिक मूल्याङ्कनलाई आधार मान्न प्याब्सनको आग्रह

काठमाडौँ, २३ वैशाख : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको रोकथामका लागि जारी बन्दाबन्दीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) सञ्चालन हुन नसक्ने भएकाले