Logo

Tag: चीन

चीनमा ग्यास बिस्फोटनबाट १२ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

३० जेठ : चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस
मङ्गल ग्रहमा यसरी पुग्यो चिनियाँ यान (भिडियोसहित)

एजेन्सी, २८ जेठ । चिनियाँ यान मङ्गल ग्रहमा उत्रिएर तस्बिरहरु खिचेर पठाइरहेको छ । यानले लगेको रोभर केही मिटर वरपर चलिरहेको छ । तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको

चिनियाँ रोभरले पठायो मङ्गल ग्रहको यस्तो तस्बिर

एजेनसी, २८ जेठ । चीनले मङ्गल ग्रहमा पठाएको रोभरले रोचक तस्बिर पठाएको छ । यसलाई शुक्रबार चीनको अन्तरीक्ष प्रशासनले सार्वजनिक गरेको छ । तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको

चीनमा कोभिड–१९ विरुद्ध ८५ करोड डोज खोप लगाइयो

२८ जेठ : चीनमा बिहीबारसम्ममा करिब ८५ करोड डोज कोभिड–१९ विरुद्धको खोप लगाइएको राष्ट्रिय स्वासथ्य आयोगले जनाएको छ । विश्वमा हालसम्म संयुक्तराज्य अमेरिकामा ३० करोड ४८ लाख, भारतमा करिब २४

अन्तरिक्ष केन्द्रमा पठाइने यात्रीका लागि चीनको तयारी, अर्को साता उडान

२७ जेठ : चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ

चीनको वुहानस्थित ल्याबबाट कोरोना भाइरस फैलिएको हुनसक्ने अमेरिकी रिपोर्टको निष्कर्ष

एजेन्सी, २५ जेठ । विश्वभर महामारी बनेको कोराना भाइरस (कोभिड–१९) चीनको वुहान शहरमा रहेको वुहान इन्सटीचियुट् अफ भाइरोलोजी ल्याबबाट फैलिएको हुनसक्ने अमेरिकी रिपोर्टले निश्कर्ष निकालेको छ । अमेरिकी पत्रिका वाल

तिब्बती निर्वासित सांसदसहितको सम्मेलनमा ‘झुक्याएर लगेको’ मन्त्री मियाको स्पष्टोक्ति (विज्ञप्तिसहित)

काठमाडौं, २५ जेठ । युवा तथा खेलकूदमन्त्री एकबाल मियाले दलाई लामा प्रमुख अतिथि रहेको लातभियाको कार्यक्रममा आफूलाई झुक्याएर लगिएको स्पष्टोक्ति दिएका छन् । उनले एउटा कार्यक्रम भनेर अर्को कार्यक्रममा लगिएको

थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप

२४ जेठ : कोरोनाभाइरस (कोभिड–१९) महामारी झेलिरहेको थाइल्यान्डमा स्थानीय औषधि निर्माताले बेलायतको अस्ट्राजेनिका खोप उत्पादन गर्न थालेको छ । खोप उत्पादन हुन थालेसँगै थाई सरकारले आमजनतालाई तिब्र गतिमा खोप दिने

चीनमा सन् २०२१ को अन्त्यसम्म ७० प्रतिशतलाई खोप

२४ जेठ : चीनमा लक्षित जनसंख्याको कम्तीमा ७० प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोप यसै वर्ष अर्थात् सन् २०२१ भित्रै दिइने चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ । आयोगका प्रमुख झेङ यीक्सिनले सिन्ह्वालाई

हिल्सा बिओपीलाई दैनिक उपभोग्य वस्तुको अभाव

सिमकोट, २४ जेठ: चीनसँग सीमा जोडिएको उत्तरी हुम्लाको सिमानामा खटिएका सुरक्षाकर्मीलाई केही दिनदेखि दैनिक उपभोग्य सामग्रीमा अभाव भएको छ । दैनिक भान्सामा पाक्ने तरकारी, तेल, दाललगायतका सामग्रीको अभाव भएको हो

चीनमा कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठको मृत्यु

२३ जेठ: चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कबिहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् । बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले

कोरोना महामारीमा चीनस्थित नेपाली समुदायको सत्कर्म

– नारायण न्यौपाने, काठमाडौँ, २३ जेठ : दोस्रो लहरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या र मृत्युदरको ग्राफ अस्वाभाविकरूपमा बढिरहेको समयमा अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाहेक अरु मुलुकबाट तत्काल

Screenshot