Logo

Tag: चीन

चीनलाई कोरोना भाइरसको उत्पत्तिको अनुसन्धान गर्न चौतर्फी दबाब

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १४ जेठ । कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनलाई अत्यधिक दबाब बढेको छ । वैज्ञानिकहरुले समेत चीनसँग कोरोना महामारीको जरामा पुग्न यथेष्ट प्रमाण माग

विस्तृत पढ्नुहोस
चीनसँगको भर्चुअल मिटिङमा को को

काठमाडौं, १३ जेठ । चीनले हिजो नेपालका नेता देखि विज्ञसँग भर्चुअल बैठक राख्यो । चिनियाँ कम्युनिस्ट पार्टीले भर्चुअल बैठक राखेको थियो । बैठकमा चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका नेताहरु

चीनद्वारा १० लाख डोज खोप दिने घोषणा

काठमाडौं, १२ जेठ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन संवाद भएपछि सीले

चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

काठमाडौँ, १२ जेठ: नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका

ग्यास चुहावटका कारण दक्षिणपश्चिम चीनमा सातको मृत्यु

११ जेठ: चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ । सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

गान्सु, ९ जेठ : चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता

चीनले बंगलादेशलाई सहयोग गर्ने

८ जेठ : चीनले कोभिड-१९ का विरुद्धमा लड्नका लागि दक्षिण एसियाली छिमेकी राष्ट्र बंगलादेशलाई सहयोग गर्ने जनाएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताएका छन् । उनले कोभिडका

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ, ६ जेठ: चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक

५ जेठ: चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग

चीन र सिङ्गापुरबाट थप स्वास्थ्य सामग्री ल्याइने

काठमाडौँ, ५ जेठ: निगमले तालुक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा उद्धार, मेडिकल तथा चार्टर्ड

चीनको दक्षिण एसियाली नीति

विपिन देव: यो कुरो सन् १९८० को दशकको हो, जतिखेर चीनको आर्थिक क्षमता लगभग भारत जस्तै रहेको थियो । त्यतिबेला चिनियाँ नेता देङ्ग ले चिनियाँ नीतिलाई व्याख्या गर्दै के भनेका

१८ हजार सिलिन्डर नेपाल पुर्याइयो

काठमाडौँ, २ जेठ: सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका

Screenshot