Logo

Tag: जलविद्युत्

तनहुँ जलविद्युत् आयोजना, बोलपत्र आह्वान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौ, फागुन १९ । तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि तेस्रो पटक बोलपत्र आह्वान भएको छ । आयोजनाको निर्माण

विस्तृत पढ्नुहोस
कोरोना भाइरसका कारण दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प

काठमाडौं, फागुन ४ । चीनमा फैलिएको कोरोना भाइरसका कारणले चिनियाँ कामदार नेपाल आउन नसक्दा नेपालका दुईवटा जलविद्युत् आयोजनाको काम ठप्प भएको छ। कोरना भाइरसकै कारण दोलखा र रामेछापको सीमामा निर्माणाधीन

गण्डक जलविद्युत् केन्द्रमा पुनः उत्पादन शुरु

नवलपरासी, १८ पुस : करिब दुई महिनादेखि उत्पादन बन्द रहेको गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा भारतको नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा नहरमा

तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाडौं, पुस १४ । लगानीबोर्डको बैठकले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बोर्डको ४२औं बैठकले मस्र्याङ्दी बेसी जलविद्युत् आयोजनाको ११

पाँच वर्षभित्र मागभन्दा ३ हजार मेगावाट विद्युत् बढी

काठमाडौं, मंसिर २२ । माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था

मध्यमेवा जलविद्युत् आयोजना स् ९ अर्ब २६ करोड लगानी सम्झौता

काठमाडौं, १३ मंसिर । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको ४९ मेगावाटको अर्धजलाशय ९पिकिङ रन अफ रिभर—पीआरओआर० मध्यमेवा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि बिहीबार सम्झौता भएको छ। कुल अनुमानित लागत

नेपाल क्षेत्रीय विद्युत् केन्द्र बन्ने तयारीमा

काठमाडौं, मङ्सिर ७ । विद्युत्को क्षेत्रीय बजार विस्तार र व्यवस्थापन, नीतिगत सुधार, लगानी तथा स्वदेशी ऊर्जा खपत विस्तार, प्राविधिक सुधारजस्ता महìवपूर्ण विषयमा छलफल गर्दै राजधानीमा आयोजित ऊर्जा सम्मेलन शुक्रबार सम्पन्न

जलविद्युत् आयोजनाको लागत बढेको बढ्यै

काठमाडौं,कार्तिक २८ ।१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु हुँदा दुई अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। आयोजना सम्पन्न हुनै लाग्दा यसको लागत पाँच अर्ब रुपैयाँ

सरकारी अनुदानका साना जलविद्युतबाट उत्पादन सुरु

काठमाडौं, कार्तिक २४ । सरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो

अरुणबाट मात्र तीन हजार मेगावाट भन्दा बढी विद्युत्

काठमाडौं, १५ असोज । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना रहन सक्ने

विद्युत् आयोगको अधिकार खोस्दै मन्त्रालय

काठमाडौं ३१ भदौ ।  नाफा कमाउन नसकेको भन्दै नेपाल आयल निगमका दुई चिनियाँ जहाज बेच्न संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५८ सिट क्षमताका मोर्डन आर्क (एमए)

राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप

– रवीन्द्र काफ्ले पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२।३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको

Screenshot