Logo

Tag: त्रिभुवन विश्वविद्यालय

राजीनामा दिँदैनौं, सक्छौ भने बर्खास्त गरः त्रिवि पदाधिकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन १०। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू कसैको राजीनामा माग्दैमा आफूहरूले नदिने बताउँछन् । तालाबन्दी गर्नेलाई चेतावनी दिँदै उनीहरूले भनेका छन्–‘राजीनामा देउ भन्दैमा दिँदैनौं, सक्छौ भने

विस्तृत पढ्नुहोस
त्रिविको प्रश्नपत्र निर्माणमा चरम लापरबाही, पनिकाको मौखिक निर्देशनमा परिक्षा

काठमाडौं, फागुन ९ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कानुन विषयको प्रश्नपत्र निर्माणमा चरम लापरबाही भएको पाइएको छ । प्रश्न निर्माण गर्नेदेखि त्यसलाई अन्तिम रूप दिने अधिकारीले ध्यान नदिँदा यस्तो समस्या

स्ववियु निर्वाचनः १३ वर्षदेखि नियमति हुन सकेन

–शरद् शर्मा काठमाडौँ, ६ फागुन : त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा विगत एक दशकदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुन

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

काठमाडौँ, १ फागुन: दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र

१ फागुनदेखि त्रिविले भौतिक उपस्थितिमै पठनपाठन गराउने

काठमाडौं, २७ माघ । त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्न पाउने भएका छन् । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै

त्रिविमा १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन, राेकिएका परीक्षा नियमित

काठमाडौं, २७ माघ : त्रिभुवन विश्वविद्यालयले आगामी १ फागुनदेखि भौतिक उपस्थितिमै पठनपाठन गर्ने निर्णय गरेको छ । बिहीबार त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै

स्नातकोत्तरमा कम क्रेडिट आवरलाई समकक्षता दिने तयारी

काठमाडौं, माघ २६ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले स्नातकोत्तर तहमा कम क्रेडिट आवरलाई पनि समकक्षता र मान्यता दिने प्रक्रिया अघि बढाएको छ। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पारसनाथ

त्रिविको गेटमा तालामाथि अर्को ताला

काठमाडौं, माघ २४ । त्रिभुवन विश्वविद्यालयको पदाधिकारीको मूल गेटमा तालाबन्दी भएको झन्डै तीन सातापछि फेरि अर्को ताला थपिएको छ । अघिल्लोपटक माघ ६ गते सरकार आबद्ध नेपाल विद्यार्थी संघ त्रिवि

कामविहीन बने अनुसन्धान केन्द्र

काठमाडौं, माघ २२ । विज्ञान प्रविधिबारे अनुसन्धान र नवीनतम् आविष्कार गर्न स्थापित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) यतिबेला थला परेको छ । रिकास्टमा १४ जना प्राध्यापक कार्यरत

माघ ७ देखि स्थगित त्रिविका सबै परीक्षा फागुन १ गतेदेखि

काठमाडौं, माघ २१ । त्रिभुवन विश्वविद्यालयका गत माघ ७ गतेदेखि स्थगित सबै परीक्षा फागुन १ गतेदेखि हुने भएका छन्। कोभिडको संक्रमण कम हुँदै गएको र त्रिविको शैक्षिक पात्रो नियमित गर्न

बढ्यो बौद्धिक चोरीको परीक्षण

काठमाडौं, माघ १९ । शोधपत्र, अनुसन्धानका प्रस्ताव तथा स्वदेशी एवं विदेशी जर्नलमा प्रकाशनका लागि तयार गरिएका सामग्रीमा अरूका सामग्री समावेश गरिएको छ कि छैन भनेर परीक्षण गर्ने क्रम बढेको छ

त्रिविका उपकुलपति कहिले पनिका, कहिले पाङ्ग्रेघर

काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण

Screenshot