Logo

Tag: त्रिभुवन विश्वविद्यालय

त्रिवि अस्पतालद्धारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । अस्पतालले सरकारले दिएको बीमा सेवाबापतको भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित

विस्तृत पढ्नुहोस
१४० दिनपछि त्रिवि सञ्चालनमा

काठमाडौँ,३० जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको

हुबहु प्रश्नपत्र प्रकरण : छानबिन गर्न बन्यो समिति

काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयको परीक्षामा अघिल्लो वर्षको प्रश्नपत्र दोहोरिएको विषय छानबिन गर्न समिति गठन गरिएको छ। हुबहु प्रश्नपत्र छानबिनका लागि प्रा.घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको

त्रिविमा छानविन समिति गठन गर्न नेविसङ्घको माग

काठमाडौँ,२७ जेठ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति

उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेविसघंले ताला खोल्यो

काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ गत माघदेखि लगाएको ताला खोल्न सहमत भएको छ । नेविसंघले १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन

त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

काठमाडौँ,२० जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा १३२ दिनपछि फोडिएको ताला पुनःललगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको अर्को दिन पुनः बिहीबारदेखि लगाइएको

विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प, ताला लगाउने र फोड्नेबीच होडबाजी

काठमाडौ, जेठ २० । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै

त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब

काठमाडौं, जेठ २०। त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् । त्रिविले हालै सम्बन्धित

२४ घण्टा नबित्दै फेरि त्रिविमा तालाबन्दी

काठमाडौं, जेठ २० । त्रिभुवन विश्वविद्यालयमा ताला फोडेको २४ घण्टा बित्न नपाउँदै बिहीबार बिहान नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले फेरि तालाबन्दी गरेको छ । कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

काठमाडौं, जेठ २० । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ। त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताइन्। मानविकी सङ्कायले

साढे ४ महिनापछि नेकपा क्रान्तिकारीद्वारा त्रिविको ताला फोडे

काठमाडौं, जेठ १९ । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको मुख्य गेटमा तालाबन्दी गरेको साढे ४ महिनापछि नेकपा क्रान्तिकारीले ताला फोडेका छन् । वार्ता र संवादबाट समस्या समाधान गर्न छाडेर ताला लगाउनु

दुई दिन बिदा लागू गर्न समस्या

काठमाडौं, जेठ ५ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन

Screenshot