Logo

Tag: दार्चुला

दार्चुलामा पहिरोमा परी ३ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

दार्चुला, २४ असार । दार्चुलामा गएराति देखि आएको अविरल वर्षाको कारण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिकाका

विस्तृत पढ्नुहोस
मास्क नलगाएरै हिँडे १०० रुपैयाँ जरिवाना

दार्चुला, १२ बैशाख । के अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कँदै हुनुहुन्छ ? सावधानी अपनाउनुहोस् । आफ्नो पकेटमा मास्क छ कि छैन भनेर चेक गर्नुहोस् । मास्क छैन भने १०

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार भन्छन्, ‘चारदेखि छ फुटसम्म हिमपात हुन्छ’

दार्चुला, २८ चैत्र । व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार छन् । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ

दार्चुलामा जीप दुर्घटना, ३ को मृत्यु ४ घाइते

काठमाडौं, २२ माघ । दार्चुलामा आज साँझ जीप दुर्घटना भएको छ । घटनामा ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते छन् । मृत्यु हुनेहरुमा जीप चालक ३८ वर्षीय

खरभित्रको कहर, दुई महिनामा भीरबाट लडेर छ जनाको मृत्यु

दार्चुला, २७ असोज । खर काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएका शैल्यशिखर नगरपालिका–४ काडापारीका ६४ वर्षीया झुम्तीदेवी धामीको सोमबार गोकुलेश्वर अस्पतालमा मृत्यु भएको छ । आइतबार बिहान यातायातको पहुँच

दार्चुलामा भेटिए पाँच जना स्क्रब टाइफसका बिरामी

दार्चुला, भदौ १५ । जिल्लामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। जिल्ला अस्पतालका अनुसार तीन महिला र दुई पुरुषमा स्क्रब टाइफस भेटिएको हो। स्क्रब टाइफसको जस्तै लक्षण भएका विरामी

१७ वर्षदेखि श्रीमान्को प्रतिक्षामाः रिहाइको पहल गरिदिन आग्रह

दार्चुला, ९ भाद्र । जिल्लाको दुहुँ गाउँपालिका—४ दौलाका ३० वर्षीया धनुसा बमले श्रीमान्को प्रतिक्षा गरेको १७ वर्ष भयो । दुवईको जेलमा १३ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका श्रीमान् अमर बमको रिहाइ

नेपाली भू–भागहरूमा नेपालीको आवतजावत स्वाभाविक

दार्चुला, १५ साउन । दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई भारतले आफ्नो भन्दै उक्त क्षेत्रमा नेपालीको प्रवेश रोक्न तथा प्रवेशबारे जानकारी दिन दार्चुला प्रशासनलाई पत्राचार गरेकोमा नेपालले भारतलाई जवाफी पत्र पठाएको

एक किलो चामलको २५० रुपैयाँ

दार्चुला, असार २९ । दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ । गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि

यार्सा संकलन नहुँदा खानलाउनै समस्या

दार्चुला, २१ असार । कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण यार्सागुम्बा टिप्न नपाएपछि दार्चुलाका अधिकांश स्थानीयलाई के खाने र के लाउने भन्ने अवस्था सिर्जना भएको छ । कोरोना भाइरस फैलिने

भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह

बैतडी, १२ असार । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्र पठाएर असार १५ गते राति १२

यार्सागुम्बा टिप्न पाउनुपर्ने माग

काठमाडौँ, ३१ जेठ । कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले

Screenshot