Logo

Tag: नेकपा एमाले

एमाले पूर्व सांसद शाह राप्रपा नेपालमा प्रवेश,कमल थापाले गरे स्वागत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३ पुस । नेकपा एमालेका नेता तथा पूर्वसांसद गोविन्द बिक्रम शाह कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेका छन् । बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक

विस्तृत पढ्नुहोस
शंखर पोखरेलको दाबी: जनतामा पहिचानको मुद्दाको खासै प्रभाव देखिएन

काठमाडौं,३ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कोशी नामको पक्षमा मतदान गर्ने अनि जातीय पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने बताउनेहरूले अस्थिरता ल्याएको आरोप लगाएका छन् ।

‘कालो झन्डा देखाउँदै हिंसात्मक आन्दोलन गरेर समस्याको समाधान हुँदैन, भावनात्मक आवेग छोड्नोस्, शान्तिपूर्ण छलफल गरौं’

काठमाडौं,२९ मंसिर । नेकपा एमालेका अध्यक्ष केप शर्मा अ‍ोलीले पहिचानको नाममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गतको १६ औँ दिन तेह्रथुमको म्याङ्लुङमा

सरकारले जालसाजी गरेर एनसेललाई कौडिको भाउमा बेचेको ओलीको आरोप

काठमाडौं,२९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल बिक्री प्रकरणमा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ १५औँ दिन तेह्रथुम

लिम्बूवान क्षेत्रमा पस्यो एमालेको टोली, बसन्तपुरमा आमसभा सुरू

काठमाडौं,२८ मंसिर । १५ दिनदेखि देश दौडाहमा रहेको नेकपा एमोलको टोली पहिचानवादीहरुको मुख्य आधार इलाका तेहथुमको बसन्तपुर पुगेको छ । मंसिर १४ गेत बैतडीबाट सुरु भएको समृद्धिका लागि संकल्प यात्रा

सातै प्रदेशका मुख्यमन्त्री पुस १३ गते हेटौंडामा भेला हुने, संघीय सरकारविरुद्ध थप रणनीति तय गर्ने

सातै प्रदेशका मुख्यमन्त्री पुस १३ गते हेटौंडामा भेला हुने, संघीय सरकारविरुद्ध थप रणनीति तय गर्ने काठमाडौं,२८ मंसिर । संविधानले दिएका अधिकारको स्वतन्त्ररुपमा प्रयोग गर्न पाउनुपर्ने मागसहित संघीय सरकारविरुद्ध संघर्षरत रहेका

धनकुटा पुगेका ओलीलाई पहिचानवादीले देखाए कालोझण्डा

काठमाडौं,२८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीलाई धनकुटामा पहिचानादीहरुले कालोझण्डा देखाएका छन् । समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत जम्बो टिम लिएर कोशी प्रदेश छिरेका ओलीलाई धनकुटको लेगुवामा पहिचानवादीहरुले

नेपाल कुनै श्राप परेर पछि परेको होइन, नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा यो हालतमा पुग्यो: ओली

काठमाडौं,२७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले नेपाल कुनै श्राप परेर पछि परेको नभई नेतृत्वकर्ताहरू सत्ता र स्वार्थ केन्द्रित हुँदा यो हालतमा पुगेको दाबी गरेका छन् । बुधबार

पहिचानवादीलाई ओलीको जवाफ: हामी कसैको विरोधमा छैनौँ, हामीलाई कसैको चित्त दुखाउनु छैन

काठमाडौं,२६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलले गरिरहेको मध्यपहाडी लोकमार्गको यात्रा कोहि कसैको समर्थन र विरोधमा नभएको प्रष्ट पारेका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि

एमालेको समृद्धिको लागि संकल्प यात्रा कोशी छिर्‍यो, अवरोध गर्ने पहिचानवादीको चेतावनी

काठमाडौं,२६ मंसिर । १३ दिनदेखि झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा चलाईरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आजबाट कोशी प्रदेश प्रवेश गर्ने भएको छ । सोमबार रामेछापको मन्थलीमा पुगेर बास बसेको

‘बाघको छाला लगाएका स्यालहरुले पार्टी सिध्याउन मलाई साधारण सदस्यबाट नै निकालिदिए’

काठमाडौं,२६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकको अथाह साथ, समर्थन र उत्साह पाएको दाबी गरेका छन् । सोमबार

मुख्यमन्त्री चौधरीलाई लुम्बिनी एमालेले सोध्यो: एमालेप्रति सरकारको पूर्वाग्रही व्यवहार किन ?

काठमाडौं,२५ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशमा बढ्दै गएको वेथिति र मनपरीका विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सोमबार पूर्व मुख्यमन्त्री तथा