Logo

Tag: नेकपा एमाले

कांग्रेस र माओवादीले हामीलाई स्वीकार नगरेपछि केदार कार्कीलाई समर्थन गर्‍यौं: हिक्मत कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१ कार्तिक । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् । बुधबारको प्रदेश सभाको बैठकमा

विस्तृत पढ्नुहोस
गाजा शहरमा इजरायलले गरेको आक्रमणप्रति एमालेको निन्दा, ओलीले गरे कडा शब्दमा भर्त्सना

काठमाडौं,१ कार्तिक । नेकपा एमालेले गाजा शहरमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ। बुधबार वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक

मत माग्दै कोशीका मुख्यमन्त्री कार्कीले भनेः तपाईंहरुले गर्नुभएको विश्वासलाई सदैव सम्मान गरेर अगाडि बढ्छु

काठमाडौं,१ कार्तिक। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन् । विश्वासको मत माग्दै

कोशीमा एमाले र कांग्रेस सत्तापक्षमा बस्दा माओवादीसहितका ४ दल प्रतिपक्षमा

काठमाडौं,१ कार्तिक । कोशी प्रदेश सभाको बैठक सुज्ञ भएको छ । मुख्मन्त्री केदार कार्कीले विश्वासको मत लिनका लागि बैठक बसिरहेको छ । उनी शनिबार एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन कोशी प्रदेश सभा बैठक सुरू

काठमाडौं,१ कार्तिक । कोशी प्रदेश सभाको बठक सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीेले विश्वासको मत लिनका लागि बैठक आव्हान गरिएको हो । शनिबार मुख्यमन्त्री नियुक्त कार्कीले आज विश्वासको मत

केदार कार्कीलाई विश्वासको मत दिने एमालेको निर्णय

काठमाडौं,१ कार्तिक । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । एमालेको आज बसेको प्रदेश संसदीय दलको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय भएको

प्रचण्डलाई भीम रावलको प्रश्न: लाखौं मानिस सडकमा उतार्ने धम्की कसलाई दिएको ?

काठमाडौं,३० असोज । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौं मानिस सडकमा उतार्ने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । सोमबार समाजवादी मार्चाको सुदूरपश्चिम प्रदेशमा भएको

दुर्गा प्रसाईंको वैशाखी टेकेर राजगद्दीमा फर्किने सपना नदेख्न पूर्वराजालाई महेश बस्नेतको चेतावनी (भिडिओसहित)

काठमाडौं,३० असोज । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले उग्र राष्ट्रवादी नबन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चेतावनी दिएका छन् । मंगलबार राष्ट्रिय युवा संघ नेपाल,जिल्ला कमिटी भक्तपुर द्वारा

मुख्यमन्त्री यादव सहमतिबाट पछि हटेको भन्दै मधेश प्रदेश सभा बैठकमा एमालेको अवरोध

काठमाडौं,२९ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश प्रदेश सभाको बैठक अवरोध गरेको छ । आज बसेको प्रदेश सभाको बैठकमा एमालेले मुख्यमन्त्री सरोजकुमार यादवले आफूहरुसँग गरेकोसहमति कार्यान्वयन नगरेको भन्दै

कोशीका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

काठमाडौं,२९ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिने भएका छन् । शनिबार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत लिनका लागि बुधबार बिहान ११ बजे बस्नेगरी प्रदेश सभाको

कार्तिक १ गतेका लागि डाकियो कोशी प्रदेश सभा बैठक

काठमाडौं,२९ असोज । असोज २० गते स्थगित भएको कोशी प्रदेश सभाको बैठक आव्हान भएको छ । कार्तिक १ गते बुधबार ११ बजे बस्नेगरी बैठक डाकिएको प्रदेश सभा सचिवालयले जनाएको छ

मुख्यमन्त्रीको शपथ लिँदै कार्कीले भनेः राजनीतिक संकट हट्यो,सहमतिको सरकार बनाउन ढोका खुला छ

काठमाडौं,२८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनले आज प्रदेश प्रमुख परशुराम खापुङसमक्ष शपथ लिएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त