Logo

Tag: नेकपा एमाले

कांग्रेस सांसद सुनिल शर्मालाई थुनिएको भन्दै सरकारविरुद्ध खनिए ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले सरकारले सुशासनका नाममा जनता झुक्याउने खेल खेलेको दाबी गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा

विस्तृत पढ्नुहोस
संसद्मा अनशन बस्ने गोकुल बास्कोटाको चेतावनी

काठमाडौं,१६ असोज । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अनशन बस्ने चेतावनी दिएका छन् । मंगलबारको संसद् बैठकको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका बास्कोटाले धुलिखेलदेखि खावासम्मको बाटो नबनेको भन्दै अनशनको

रिजालपछि दाहाल,ढकाल र शाहीको पनि गुम्यो एमाले केन्द्रीय सदस्य पद

काठमाडौं,१६ असोज । नेकपा एमालेले मंगलबारसम्ममा ४ वटा प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गरेको छ । एमालेले लुम्बिनी, कर्णाली, कोशी र बागमती प्रदेशको प्रथम अधिवेशन सम्पन्न गरेको हो । त्यस्तै सोमबारबाट

आजको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं, १६ असोज । प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

मंगलबार हुने भनिएको केपी ओलीको प्युठान भ्रमण स्थगित

काठमाडौं,१५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि प्युठान जाने भनेर तय भएको कार्यक्रम स्थगित भएको छ । खराब मौसमका कारण पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली प्यूठान जाने कार्यक्रम

एमाले कर्णालीको अध्यक्षमा मीनबहादुरलाई दोब्बर मतले पछि पार्दै गुलाबजंगले लिए अग्रता

काठमाडौं,१५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाहले आफ्नो अग्रता दोब्बर पारेका छन् । दुई सय मत गन्दा शाहले १ सय २१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी

एमाले गण्डकीको अधिवेशनमा गएनन् केपी ओली

काठमाडौं,१५ असोज । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सुरु भएको छ । पोखरास्थित अमरसिंह चोकमा महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गरेका हुन् । गण्डकी प्रदेश अधिवेशनमा अध्यक्ष केपी शर्मा

एमाले कर्णाली अधिवेशन: गुलाबजंगले लिए सुरुवाती अग्रता

काठमाडौं,१५ असोज । हिजो राती सम्पन्न भएको नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । भर्खरै प्राप्त भएको मतगणनाको सुरुआती परिणाम अनुसार

एमाले कर्णालीको मतगणनास्थलमा तोडफोड, एक जना पक्राउ

काठमाडौं,१५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत मतगणना भइरहेको स्थानमा तोडफोड भएको छ । मतगणनास्थत सुर्खेतको सिटीहलमा तोडफोड भएको प्रहरीले जनाएको छ । तोडफोडका क्रममा सिटी हलको सिसाहरु

माधव-झलनाथले गर्न नसकेको काम उहाँले गर्नुभयो, एमालेमा अबको १० वर्ष केपी ओलीको विकल्प छैनः पीएस गुरुङ

काठमाडौं,१५ असोज । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफ्नो पार्टीले ऐतिहासिकरुपमा ६७४३ वटै वडाको एकै पटक अधिवेशन गरेर नमूना काम गरेको दाबी गरेका छन् । आजबाट सुरु भएको एमाले गण्डकी

निर्वाचन कमिटीका पदाधिकारी थाकेपछि एमाले कोशी अधिवेशनको मतगणना फेरि सर्‍यो

काठमाडौं,१५ असोज । गएराती अबेर सम्पन्न भएको नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि दिउँसो १ बजेबाट सुरु गर्ने भनिएको मतगणना निर्वाचन कमिटीमा

एमाले कर्णालीको मतगणना सुरु, शाह र शाही मैदानमा

काठमाडौं,१५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना सुरु भएको छ । बिहान ८ बजेदेखि मतगणना हुने भनिए पनि केही घण्टा ढिलोगरी मतगणना गर्न थालिएको