Logo

Tag: नेकपा (माओवादी केन्द्र)

विद्यादेवी भण्डारी एमालेको ‘डिफ्याक्टो प्रेसिडेन्ट’ भएजस्तो लाग्योः रामनारायण बिडारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानमाथि पटकपटक बलात्कार गर्न उद्यत रहेको आरोप लगाएका

विस्तृत पढ्नुहोस
चोलेन्द्रशमशेरले सफाइ लिने हो भने अर्को संसद्लाई पर्खनुपर्छः दिनानाथ शर्मा

काठमाडौं, २ असोज । नेकपा (माओवादी केन्द्र) का नेत दिनानाथ शर्माले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा संसद्को निर्णय अवज्ञा गरेर सर्वोच्च अदालत फर्कन नसक्ने बताएका छन् । “उहाँले म आजबाट सर्वोच्च अदालत

सभामुख अग्नि सापकोटा सफल हुनुभयोः हरिबोल गजुरेल

काठमाडौं, १ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकाल सफल भएको बताएका छन् । “मैले नेकपाको स्थायी समितिको बैठकमै पार्टी, सरकार र

गठबन्धनमा भागबण्डा मिलाउन नसकेर प्रचण्ड तनाबमा

काठमाडौं, २३ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनको लागि गठबन्धनमा सिटको भागबण्डा मिलाउने विषयले आफू तनावमा रहेको स्पष्ट पारेका छन् । आज (बिहीबार)

चुनावको मुखमा प्रचण्ड तनावमा, जनार्दनले गरे उपमहासचिव पद अस्विकारको घोषणा

काठमाडौं, २२ भदौ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) मा विवाद उत्पन्न भएको छ। अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्माले आज पार्टी अध्यक्ष प्रचण्डकै अगाडि उपमहासचिव पद अस्वीकार गरेका छन् । अनेरास्ववियू

प्रचण्डको नाम चितवन–३ बाट एकल उम्मेदवारको रूपमा सिफारिश

काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले

सिट बाँडफाँड टुँग्याउनेगरि देउवा र प्रचण्ड निर्णायक छलफलमा

काठमाडौं, १९ भदौ । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेतृत्व सिट बाँडफाँड टुँगो लगाउनेगरि अन्तिम गृहकार्यमा जुटेका छन् । आगामी मंसिर ४ गते हुने

सल्लाहकार मण्डलले राष्ट्रपतिलाई फसायोः रामनारायण विडारी

काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद्लाई सन्देशका नाममा निर्देशन पठाएर राष्ट्रपति विद्यादेवी भण्डारी चुकेको बताएका छन् । “नागरिकता विधेयकलाई मिडियाले धेरै

गोरखा १ मा प्रचण्ड, २ मा नारायणकाजी उम्मेदवार सिफारिस

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने बताइरहेका बेला गोरखा माओवादी केन्द्रले गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि

प्रचण्डले गठबन्धनलाई मिलाउनुहुन्छ, माओवादी केन्द्रले कमसेकम ५० सिट लिन्छः देवेन्द्र पौडेल

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले गठबन्धनको सिट बाँडफाँट मिलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सक्षम रहेको बताएका छन् । “अन्तिम समयमा अलिअलि

कांग्रेसले १०० सिटमै अडान राख्ने हो भने सहमति हुँदैनः देव गुरुङ

काठमाडौं, १३ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सिट बाँडफाँटमा भइरहेको विलम्बका कारण गठबन्धन नहुने आशंका बढेको बताएका छन् । “कार्यदल संयोजक कृष्णप्रसाद सिटौलाले गठबन्धन दलसँग परामर्श

भाग पुर्‍याउन माओवादीले फिर्ता बोलायो मन्त्री

सुर्खेत, भदौ ११ । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ। हालको मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत