Logo

Tag: नेकपा (माओवादी केन्द्र)

अर्घाखाँचीमा माओवादी केन्द्रले खोल्यो खाता, मालारानी-९ मा खनाल विजयी

-रिपोर्टर्स नेपाल/संवाददाता

अर्घाखाँची, ३१ वैशाख : अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले

विस्तृत पढ्नुहोस
मओवादी केन्द्रले पालिका प्रमुखमा खाता खोल्यो, डोल्पाको जगदुल्लामा रोकाय विजयी

काठमाडौं, ३१ बैशाख। नेकपा (माओवादी केन्द्र) ले गाउँपालिकामा पहिलो जित निकालेको छ। डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारासिंङ रोकाय विजयी भएका छन् । त्यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकै

अछामका दुई वडामा कांग्रेस र माओवादी विजयी

अछाम, ३१ वैशाख । अछाम जिल्लामा वडा तहको मतपरिणाम आउन सुरु भएको छ । अहिलेसम्म एउटा वडामा नेकपा (माओवादी केन्द्र)  र अर्काेमा कांग्रेस विजयी भएकाे छ । जिल्लाको रामारोशन गाउँपालिका

अपिहिमाल-६ को वडाध्यक्षमा माओवादीका धामी विजयी

दार्चुला- अपिहिमाल गाउँपालिका-६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनसिंह धामीको प्यानल नै विजयी भएको छ । धामीले तीन सय ६५ मतसहित विजयी भएका हुन् । धामीका प्रतिद्वन्द्वी नेकपा एमालेका गामसिंह

शिक्षामन्त्री देवेन्द्र पौडेललाई ऋषि धमलाको प्रश्नः “भरतपुरमा रेणु दाहालले हारे देशको राजनीति कता जान्छ, आज भन्दिनूस् न !”

काठमाडौं, ३१ वैशाख । शिक्षा मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले भरतपुर महानगरपालिकामा रेणु दाहालले हार्ने कल्पना पनि नगरेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को

दाङमा माओवादीले खाता खोल्यो

दाङ, ३१ वैशाख : दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको

मतदानपछि प्रचण्डले भने- रेनुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन

चितवन, ३० वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस

गोरखामा माओवादी कार्यकर्तामाथि कुटपिट

गोरखा, वैशाख २९ । गोरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएको छ। स्थानीय तह निर्वाचनको मौन अवधिका बेला अजिरकोट गाउँपालिका(१ घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि

चुनावको विषयले कर्णालीका गाउँमा दैनिक झगडा, गएरातिको झडपमा दुई जना घाइते

रोल्पा, बैशाख २७ । रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ। झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्। घाइते हुनेमा

गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले भाेट मागेपछि कैलालीमा कांग्रेस कार्यकर्ता आक्राेशित

धनगढी, २६ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भाेट मागेका छन् । सत्तारुढ गठबन्धनले धनगढीमा आयाेजना गर्न लागेकाे चुनावी सभा सम्बाेधन गर्न कैलाली

सदन खुल्नासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्ने प्रचण्डको भनाई

जनकपुरधाम,२४ वैशाख : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन् । पाँच दलिय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै

हँसिया हथौडामा भोट नहाल्ने भए कांग्रेस छाड्न सक्नुपर्‍योः रामनारायण बिडारी

काठमाडौं, २४ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले नेपाली कांग्रेसको कार्यकर्ताले हँसिया हथौडामा भोट हाल्दिन भन्न नपाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली