Logo

Tag: नेकपा

बंगलादेशी राष्ट्रपतिसँग प्रचण्डले सुनाए चमत्कारको अनुभूति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ

विस्तृत पढ्नुहोस
किन ओलीले माधवलाई डाकेर एक्लै भेटे

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको चीसोपन हटाएका छन् । दुई नेताबीच लामो समययताको चीसोपन हटाउन ओली स्वयंले

मन्त्रिमण्डल छिट्टै परिवर्तन हुँदैन-केशव बडाल, नेता, नेकपा

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता केशव बडालले सरकारमा मन्त्रिमण्डलको हेरफेरबारे खुलासाहरु गरेका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः नेकपाको एकता प्रक्रिया

नेकपा सचिवालय बैठक सम्पन्न, बोहरा र रोकायलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सविचालय बैठक सम्पन्न भएको छ । आज विहान बसेको सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, कार्तिक २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बैठकले पार्टी एकताका बाँकी कामहरु पुरा गर्ने अपेक्षा गरिएको छ। नेकपामा अनुशासन

जब झलनाथ र नारायणकाजी गोसाईकुण्ड पुगे

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेताहरुको एक टोली गोसाइकुण्ड पुगेको छ । नेकपा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवालीलगायत गोसाइकुण्ड पुगेका हुन् । गोसाइकुण्ड पुगेका

नेकपा सचिवालय बैठक सोमबार

काठमाडौं, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीको कामकारबाहीबारे छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री

उपनिर्वाचन २०७६ : नेकपा र काङ्ग्रेसको उम्मेदवार टुङ्गो

बैतडी, २४ कात्तिक : आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले

उपनिर्वाचन २०७६ मा मुख्य दल नेकपा, काङ्ग्रेस र नेमकिपाबीच प्रतिस्पर्धा हुँदै

भक्तपुर, २४ कात्तिक : आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी

शुभकामना आदानप्रदान

नेपाल संवतका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ३ महानगर कमिटीद्वारा शनिबार काठमाडौँमा आयोजना गरिएको चियापान तथा शुभकामना आदानप्रदान समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाललगायत पार्टीका नेता

श्रमको उचित सम्मानले समृद्धि ल्याउने : उम्मेदवार विद्या भट्टराई

चिप्लेढुङ्गा, २३ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने बताए । जिफन्ट गण्डकी प्रदेशले आज

कालापानीको सवालमा हामी कुटनीतिक तहमा चुक्यौं-लेखराज भट्ट, नेता, नेकपा

काठमाडौं, २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता लेखराज भट्ट पार्टीभित्र पृथक विचार राखेर चर्चामा आइरहन्छ । प्रष्ट बोल्ने भट्टले कालापानीका सवालमा सनसनीपूर्ण खुलासाहरु गरेका छन् । उनीसँग ऋषि धमलाले

Screenshot