Logo

Tag: नेकपा

निर्वाचनको कामलाई निरन्तर अघि बढाउनुुस्ः प्रधानमन्त्री ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ माघ: प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग गइ आगामी प्रतिनिधिसभा निर्वाचन तयारीबारे जानकारी लिएका छन् । सो अवसरमा प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार

विस्तृत पढ्नुहोस
कम्तीमा तीस प्रतिशत युवा पार्टी नेतृत्वमा आउनुपर्छ : नेता पोखरेल

काठमाडौँ, २५ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ईश्वर पोखरलेलले पार्टीको आगामी महाधिवेशनबाट कम्तीमा ३० प्रतिशत युवा नेतृत्व तहमा आउनुपर्ने बताएका छन् । राष्ट्रिय युवा सङ्घको दोस्रो पूर्ण बैठकको

जनमतको सदुपयोग गर्न नसकेर प्रतिनिधिसभा विघटन : पौडेल

म्याग्दी, २५ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले प्रधानमन्त्रीले जनमतको सदुपयोग र पार्टीको विवाद व्यवस्थापन गर्न नसकेर प्रतिनिधिसभा विघटन गरेको

बनेपामा विभिन्न पार्टीका ४२ जना नेकपा प्रवेश

बनेपा, २५ माघ । बनेपा नगरपालिका–१० मा विभिन्न पार्टी परित्याग गरी ८५ राजनीतिकर्मी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार बनेपा नगरकै सात नम्बर वडाका ४२ जना

नेकपामा नवप्रवेशी

काभ्रेपलाञ्चोक, २४ माघ: काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको अगुवा कार्यकर्ता भेलाका अवसरमा शनिबार नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटा । अन्य पार्टीबाट नेकपामा प्रवेश गरेका करीब

‘कम्युनिस्टको मात्रै होइन, हामी देशकै मूलपार्टी हौं’

काठमाडौं, माघ २४ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् । नेकपा विभाजित भएर दुवै समूहले मुख्य नेकपा

जनमतको रक्षा हुन सकेन : वरिष्ठ नेता पौडेल

रामपुर, २३ माघ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताएका छन्। पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले आयोजना

नेकपा जुलुस शुरुः प्रधानमन्त्री, गृहमन्त्री र नेता मण्डलले सम्बोधन गर्ने

काठमाडौँ, २३ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर,

गरीबको तरकारी फ्याँकेर उनीहरुले महान् आन्दोलन सफल पारे : प्रधानमन्त्री ओली

काठमाडौँ, २२ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका छन् । अखिल नेपाल किसान

बन्दमा १८८ पक्राउ, ३३ सवारी तोडफोड

काठमाडौँ, २२ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको हड्तालका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । गृह मन्त्रालयले यातायातसहित कलकारखाना उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेको थियो

नेकपा बृहत्सभालाई प्रधानमन्त्री, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ, २२ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा

नेकपाका सर्लाही इञ्चार्ज वाग्लेको मृत्यु

मलङ्गवा, २२ माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही इञ्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । बरहथबाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर

Screenshot