Logo

Tag: नेत्रविक्रम चन्द ‘विप्लव’

‘विप्लव’ समुहले जलायो वडा कार्यालय

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको

विस्तृत पढ्नुहोस
विप्लवका छोरा प्रकाश चितवन प्रहरीको नियन्त्रणमा

चितवन, भदौ २५ । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द पक्राउ परेका छन् । उनलाई चितवन मेडिकल कलेजबाट आज विहान पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । केहि दिनदेखि कलेजमा

शैक्षिक संस्थामा बम बिष्फोट

काठमाडौं, २० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति

विप्लवलाई जनार्दनको आग्रह : बन्दुक पड्काएर समाजवाद आउँदैन्

काठमाडौं, २० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस

विप्लवका छोरा एक्शनमा, मेडिकल कलेज ठप्प

चितवन, १९ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द ठकुरी मेडिकल कलेजको मनोमानी अन्त्य गर्ने भन्दै संघर्षका कार्यक्रमसहित आन्दोलनमा होमिएका छन् । उनको नेतृत्वमा संघर्ष समिति समेत बनेको

विप्लवका छोराले भने : हामी वार्ताको लागि तयार छौं, तर….(भिडियोसहित)

काठमाडौं, ८ भदौ । नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द ठकुरीले आफूहरु वार्ताको लागि सधैं तयार रहेको बताएका छन् । तर, यसको लागि सरकारले ईमानदारीता देखाउनुपर्ने उनको भनाई छ ।

विप्लवका कार्यकर्ता कारागार चलान

बैतडी, ६ भदौ । नेत्रविक्रम चन्द विप्लव समूहका एक कार्यकर्ता कारागार चलान भएका छन् । पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान

पार्टी परित्यागसँगै विप्लव समूहका कार्यकर्ता रिहा

भोजपुृर, २९ साउन । नेत्रविक्रम चन्द समूहमा आबद्ध भएको अभियोगमा पक्राउ परेका एक व्यक्ति कारागारबाट मुक्त भएका छन् । सङ्खुवासभाको मादी नगरपालिका–५ बस्ने बुद्धिमान तामाङ कारागार मुक्त भएका हुन् ।

विप्लव समूहका जिल्ला नेता पक्राउ

सङ्गठित अपराध मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) समूहका एक जिल्ला नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नवलपरासी जिल्ला सदस्य तथा सरावल गाउँपालिका इन्चार्ज लोकमान भन्ने चैत्रराम

विप्लव वाध्य भएर वार्तामा आउनुपर्ने सत्तारुढ नेकपा नेता सोमप्रसाद पाण्डेको दाबी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता हुनेमा निश्चिन्त हुन भनेका छन् । उनले वार्ताको विकल्प नभएको बताए । नेत्रविक्रम चन्द विप्लव वाध्य

चन्द समूहका दुई कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले गयराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२

विप्लव समूहले गर्यो चार जनाको घरजग्गा कब्जा

कैलालीः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले कैलालीको बौनियामा चार जनाको घरजग्गा कब्जा गरेको छ । सो पार्टीको जनपरिषद् नेपाल बर्दगोरियाले ४३ बिघा १७ कट्ठा जमिन र घरमा

Screenshot