Logo

Tag: नेत्रविक्रम चन्द ‘विप्लव’

विप्लव गए सिप्लव जन्मने सुरेन्द्र केसीको ठोकुवा (भिडियो सहित)

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले विप्लवले अहिले उठाएको एजेण्डा छाडेर राजनीतिक मूलधारमा आएपनि सिप्लव जन्मने ठोकुवा गरेका छन् । देशको मूल समस्या समाधान नभएसम्म विद्रोही समूह जन्मिइरहने भएकाले त्यसतर्फ सबैको

श्रेष्ठको नजरमा राष्ट्रपति ‘सामन्तवादकी महारानी’

काठमाडौं, १ साउन । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रपति विद्दादेवी भण्डारीलाई सामन्तवादको महारानी भनेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राष्ट्रपति आलंकारिक भएपनि उनको शैली

विप्लव समूहसँग धेरैपटक अनौपचारिक वार्ता गरिसकें– नेकपा नेता पाण्डे

काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री तथासांसद सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा

वार्ताको औपचारिक पत्र पर्खाइमा विप्लव

काठमाडौं १ साउन ।सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक पत्रको पर्खाइमा रहेको बताएको छ । तर सरकारले भने सो समूहलाई औपचारिक पत्र पठाउनुको साटो अनौपचारिक छलफल

सरकार–विप्लव वार्ता : हात्तीको देखाउने दाँत !

असार ३१, काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गरेको छ । केही महिनादेखि विप्लव समुह र सरकारविच एकले अर्कोलाई कसरी गलाउने भन्ने रणनितिमा लागेका थिए ।

अदालतबाट सफाई पाएका चन्दका चार कार्यकर्ता पुनः पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो