Logo

Tag: नेपाली कांग्रेस

‘आफू चुनाव जित्ने अनि अर्जुन जोशीले केही गरेन, कांग्रेसले केही गरेन भन्दै हिँड्ने ?’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका पर्वतका प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीले आफू जितेर सरकार बनाउँदा पनि एमालेले केही विकास गर्न नसकेको बताएका छन् । ‘हामी

विस्तृत पढ्नुहोस
ओनसरी र फुयाँलबीच कडा टक्कर

काठमाडौं, कात्तिक २२ । मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार तीव्र रूपमा चलिरहेको छ। प्रमुख राजनीतिक दलका नेता आ–आफ्नै निर्वाचन क्षेत्रमा खटिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न

सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा

काठमाडौं, कात्तिक २२ । सिन्धुली–१ मा यसपटक प्रमुख दुई राजनीतिक दलको प्रतिस्पर्धा निकै रोचक बनेको छ। यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)ले पुरानै उम्मेदवारलाई दोहर्‍याएका छन्। नेपाली कांग्रेसका श्याम

प्रदेश महामन्त्री खनालले मागे विनोद चौधरीलाई भोट

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र न १ का उम्मेदवार विनोद चौधरीलाई विजय गराउन आह्वान गरेका छन्। यसअघि विक्रम समूहले चौधरीलाई सहयोग नगर्ने

कांग्रेसको चुनावी गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले मंसिर ४ गते हुने निर्वाचन लक्षित गर्दै चुनावी गीत सार्वजनिक गरेको छ । आइतबार ‘सबै जिल्ला कांग्रेसको बनाऔं किल्ला’ बोलको चुनावी गीत सार्वजनिक गरिएको

राष्ट्रिय गौरवका आयोजना पूरा गर्छुः राठौर (भिडिओसहित)

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाँके-३ का उम्मेदवार किशोरसिंह राठौरले सुशील कोइरालाको पालामा सुरु भएका राष्ट्रिय गौरवका योजना पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सुशील कोइरालाको नेतृत्वमा

जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन: नेता पौडेल

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा

कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई पत्नी शोक

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङलाई पत्नी शोक परेको छ। गुरुङकी श्रीमती शिरमाया गुरुङको आज बिहान ५ः२० बजे फोक्सोको क्यान्सरका कारण निधन भएको हो। विसं २००५

गठबन्धनलाई मिलाउन सक्ने नेता देउवा मात्रै होः भरतकुमार शाह

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका नेता एवं रुपन्देही ५ का भरतकुमार शाहले गठबन्धन दलहरुलाई मिलाउन सक्ने नेता नै प्रधानमन्त्री बन्ने बताएका छन् । ‘नयाँ अनुहार चाहिन्छ भन्नु पनि सही

दुई चुनावी सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा काठमाडौं फर्कर्दै

काठमाडौं, कात्तिक २० । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने भएका छन् । गत विहिबार जिल्ला सदरमुकामबाट चुनावी प्रचारप्रसारको

को प्रधानमन्त्री बन्छ, अहिले भन्ने बेला भएको छैन तर कांग्रेसमा देउवाको विकल्प छैनः बालकृष्ण खाँड

काठमाडौं, १९ कात्तिक । नेपाली कांग्रेसका नेता, गृहमन्त्री एवं रुपन्देही ३ का उम्मेदवार बालकृष्ण खाँडले पाँच दलीय गठबन्धनको नेताको हैसियतमा शेरबहादुर देउवाले नै प्रधानमन्त्रीमा निरन्तरता पाउन सक्ने बताएका छन् ।

‘आगामी लुम्बीनी प्रदेश सरकारको नेतृत्व मेरो हातमा’

तौलिहवा, कात्तिक १८ । नेपाली कांग्रेसका पाल्पा क्षेत्र नम्बर २ ‘क’का उम्मेद्वार वीरबहादुर रानाले आगामी लुम्बीनी प्रदेश सरकारको नेतृत्व आफुले गर्ने बताएका छन् । मंसिर ४ गतेको निर्वाचन अत्याधिक मतसहित