Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस संस्थापन पक्षले पत्रकार सम्मेलन गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समुहले बाहिर ल्याएको विषयमा आज पत्रकार सम्मेलनको आयोजना गरिएको छ । कांग्रेस संस्थापन

विस्तृत पढ्नुहोस
पार्टीले हारेको अर्को दिन देउवाले सभापति पद छाड्नुपर्छः डा. चन्द्र भण्डारी

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समानुपातिक प्रणाली कुनै घराना, परिवारलाई दाइजो वा उपहार दिनका लागि नभएको बताएका छन् । “गठबन्धन भनेको निर्वाचन जित्नका निम्ति हो,

कांग्रेसभित्र खैलाबैला, संस्थापनविरुद्ध इतर पक्ष आन्दोलित

काठमाडौं, असोज ११ । आगामी ४ मंसिरका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूची विषयले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ । संस्थापन पक्षले ‘एकलौटी रूपमा आयोगमा उम्मेदवारको

कांग्रेससँग बढी सिट मागेर विपक्षीलाई बुझाउनु बहादुरी मानिँदैनः रमेश लेखक

काठमाडौं, १० असोज । नेपाली कांग्रेसका नेता रमेश लेखकले गठबन्धन गरेपछि पार्टीलाई सम्हाल्न गाह्रो हुने चिन्ता व्यक्त गरेका छन् । “नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । यसको देशभरि प्रभाव

चुलिँदै देउवाको एकाधिकार

काठमाडौं, असोज १० । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको

सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह

काठमाडौं, असोज १० । नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो।

काँग्रेसमा कम्पनले गठबन्धनसम्म तरङ्ग

काठमाडौं, ९ असोज । नेपाली काँग्रेसमा समानुपातिकतर्फ टिकट बाँडफाँडले कम्पन गएको छ । संस्थापनपक्षले आफूनिकटस्थलाई मात्र सांसद बन्ने गरी सूची बनाएर निर्वाचन आयोगमा बुझाएपछि विरोध चुलिएको हो । जसका कारण

देउवाप्रति कठोर बन्दै कोइराला

काठमाडौं, असोज ९ । निर्वाचन आयोगमा पार्टीको तर्फबाट पेस गरेको समानुपातिक बन्द सूची नसच्याए अर्को विकल्पका लागि तयार रहन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संस्थापनइतर समूूहका नेताहरूले चेतावनी दिएका छन्

धनराज गुरुङ किन गएनन् कोइराला समूहको खबरदारी सभामा ?

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफू निर्णय गर्ने ठाउँमा भएकाले संस्थापन इतर समूहको खबरदारी सभामा नगएको बताएका छन् । “यस्ता भेला र बैठक भइरहन्छन् । पार्टीको

देउवामाथि टिकटका लागि दबाब, टिकट नपाए स्वतन्त्रलाई सहयोग गर्ने इतर पक्षको तयारी

काठमाडौं, असोज ९ । सत्तारूढ पाँच राजनीतिक दलले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट बाँडफाँट अन्तिम चरणमा पुर्‍याएका बेला नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरूले सभापति शेरबहादुर देउवामाथि टिकटका लागि दबाब

पार्टीमा ४० प्रतिशत हिस्सा नपाए विद्रोह हुन्छ, हुन्छः भरत खड्का

काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका नेता भरत खड्काले पार्टी सभापति शेरबहादुर देउवा आफ्ना नेता कार्यकर्तालाई बेवास्ता गरी गठबन्धन दलहरुलाई मात्र रिझाउन लागिरहेको आरोप लगाएका छन् । “एकातिर गठबन्धनको कुरा

“लोकतन्त्रको चिराग बाल्ने ऋषि धमलालाई दलहरूले किन सांसद बनाएनन् ?”

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई सांसद बनाउनुपर्ने बताएका छन् । “ऋषिजी, हामीले राजाको निरंकुशताविरुद्ध लडेर लोकतन्त्र ल्याएका हौं । जीवनको