Logo

Tag: नेपाली कांग्रेस

कांग्रेसले ५ दलसँग मात्र गठबन्धन गरेको थियो, एमालेले त ९ दलसँग गठबन्धन गरेको थियोः मोहनबहादुर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गठबन्धन नगरीकन पनि आफ्नो पार्टी निर्वाचन लड्न सक्षम रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क

विस्तृत पढ्नुहोस
एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी

काठमाडौं, ६ जेठ : मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको

विष्णु पौडेलको वडामा कांग्रेस विजयी

काठमाडौं, जेठ ६ । बुटवल उपमहानगरपालिका–८ को अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको वडामा कांग्रेस विजयी भएको हो । एमालेका बुटवल पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद

काठमाडौं महानगरपालिका–३० मा कांग्रेस विजयी

काठमाडौं, जेठ ६ । काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा

अरुले अर्काको आलोचना गरेर मत लिन खोजे, बालेनले काठमाडौं बनाउँछु भनेर मत मागेः देउवाका कानुनी सल्लाहकार

काठमाडौं, ५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाको कानुनी सल्लाहकार केशवराज जोशीले गठबन्धनबाट नेपाली कांग्रेसको विजयमा सहयोग भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार

स्थानीय तहमा अब कांग्रेस पहिलो दल

काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा प्राप्त परिणामअनुसार नेपाली कांग्रेस स्थानीय तहमा अब पहिलो दल बन्ने पक्का भएको छ । २०७४ को निर्वाचनमा स्थानीय तहमा पहिलो दल

४४४ स्थानीय तहको छिनोफानो हुँदा कुन दलले कति ठाउँमा जिते ?

काठमाडौं, ४ जेठ। देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना कार्य सकिएको छ । गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा

एमालेको प्रतिपक्षी भूमिका जनताले मन पराएनन्ः पुष्पा भुसाल

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले स्थानीय तहको निर्वाचनको परिणाममा नेकपा एमालेले पार्टीको आन्तरिक कारण देखाएर आठ महिना संसद् अवरुद्ध गर्नु गलत पुष्टि भएको बताएकी छन् ।

२८ बर्षकै उमेरमा मेयर! डडेल्धुराको परशुराम नगरपालिकाको प्रमुखमा कांग्रेसका जोशी विजयी

डडेलधुरा, जेठ ४। भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भरत बडायर जोशी निर्वाचित भएका छन् । मंगलबार अबेर राती सकिएको गणनामा जोशीले ५९४१ मत प्राप्त गरी विजयी भएका

कालिकोटको नरहरिनाथ गाउँपालिकामा कांग्रेसका विष्ट विजयी

सुर्खेत, ३ जेठ : कालिकोटको नरहरिनाथ गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्र विष्ट विजयी भएका छन् । मंगलबार सार्वजनिक मतपरिमाणअनुसार विष्टले दुई हजार छ सय ३६ मत ल्याएर विजयी भएका हुन् ।

मन्त्री बडूको जिल्ला दार्चुलामा कांग्रेस ‘निल’

काठमाडौं, जेठ ३ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृह जिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ। दार्चुलामा यसपटक नेकपा (एमाले) र नेकपा  (माओवादी केन्द्र) का उम्मेदवारहरुले जित

शोकमा प्रधानमन्त्री देउवा, आफ्नै भाईको निधन

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । क्यान्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन

Screenshot