Logo

Tag: नेपाली कांग्रेस

कांग्रेस पदाधिकारी बैठक जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि

विस्तृत पढ्नुहोस
कांग्रेसको संगठनलाई अपमान गरेर तालमेल हुन सक्दैनः गगन थापा

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले एक सय सिट दाबी गर्नु स्वाभाविक भएको बताएका छन् । प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार

दबाबमा देउवा

काठमाडौं, साउन २४ । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ । प्रधानमन्त्री

कांग्रेस शीर्ष नेताहरुको बैठक सुरु, सिट बाँडफाँडबारे छलफल

काठमाडौं, २३ साउन ।आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँड कसरी गर्ने भन्नेबारे नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।सभापति शेरबहादुर देउवाले सो

गोरखामा बाबुरामजीले सिट पाउने सम्भावना छैनः सुरेन्द्रराज पाण्डे (भिडिओसहित)

काठमाडौं, २३ साउन । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले बाबुराम भट्टराई गठबन्धनमा आए पनि गोरखामा सिट पाउन मुस्किल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का

“रामकुमारी झाँक्रीजी चुनाव उठेर हार्नुभयो भने गठबन्धनलाई घाटा हुन्छ”

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशका योजना आयोगका सदस्य डा. दामोदर भुसालले पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई गुल्मी क्षेत्र नं २ को उम्मेदवार बनाउन नहुने बताएका छन् ।

कांग्रेसमा ‘प्रधानमन्त्री’को लर्को

काठमाडौं, साउन २२ । सरकारले मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचन घोषणा गरेलगत्तै शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिहंले आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने चाहना

रमेश लेखकको स्वीकारोक्तिः “कांग्रेस संन्यासीको अखडा वा भजनकीर्तन गर्ने पार्टी त होइन नि !”

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता रमेशदत्त लेखकले पाँच दलीय गठबन्धनभित्र संविधान र लोकतन्त्रका आधारभित्र चरित्रमा कुनै असहमति नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम

निर्वाचनको मिति घोषणा भएसँगै दलहरु उत्साहित

काठमाडौं, साउन २० । सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते

कांग्रेसलाई कसैको बैसाखी चाहिँदैनः अर्जुननरसिंह केसी

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचनमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा परिस्थितिमा निर्भर हुने बताएका छन् । परिवर्तनको पक्षधरले युवा नेतृत्व खोज्नु स्वाभाविक भएको पनि

उम्मेदवारी दर्ता गरेको दिन प्रतिनिधिसभा स्वतः विघटन हुन्छः कांग्रेस नेता

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका नेता एवं संसदीय दलको सचेतक मीन विश्वकर्माले निर्वाचनका लागि मनोनयन पत्र दाखिला गरेको दिन प्रतिनिधिसभा स्वतः विघटन हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क

गगन थापाले प्रधानमन्त्रीमा दाबी गर्दा अन्यथा लिनु पर्दैनः कांग्रेस नेता

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा दाबी गर्नुलाई अन्यथा लिन नहुने बताएका छन् । स्वतन्त्र युवाहरुले दिएको चुनौतीलाई चिर्न पनि निर्वाचनपूर्व नै