Logo

Tag: नेपाली कांग्रेस

‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, असार १०। नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको

विस्तृत पढ्नुहोस
कोशी सरकार गठनविरूद्धको रिटमा आजबाट निरन्तर सुनुवाइ हुने

काठमाडौं,९ असार । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको रिटमा आजबाट पुनः सुनुवाइ सुरु हुँदैछ । ३१ जेठमा न्यायाधीशहरू कुमार रेग्मी, डा.नहकुल सुवेदी र अब्दुल अजीज मुसलमान सम्मिलित

कांग्रेस सभापति देउवाद्वारा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घमा सदस्य मनोनयन

काठमाडौँ, ७ असार । नेपाली कांग्रेसले राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, केन्द्रीय तदर्थ कार्यसमितिमा एक सय एक सदस्य मनोनयन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रकाश पन्थको अध्यक्षतामा गठित राष्ट्रिय

कांग्रेस संसदीय दलको बैठक सुरू

काठमाडौं, ७ असार । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । संसद् भवनको लोत्से हलमा अहिले ४ बजेबाट बैठक सुरु भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, असार ७ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले आज संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको

ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदारको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ४ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले

संसद्मा रामहरिको गर्जन: मन्त्रीज्यू तपाईंहरुको पद ससुरालीबाट दाइजो ल्याएको होइन, संसद छल्न पाईंदैन

काठमाडौं,२ असार । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरुले नै संसदलाई छलेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धिको प्रस्ताव पेश गर्नेक्रममा

बालेनलाई तह लगाउनेबारे प्रचण्ड, ओली र रविबीच गोप्य छलफल चलेको शेखर कोइरालाको खुलासा

काठमाडौं,१ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गिरीबन्धु टि-स्टेटको कुरा निकालेपछि सत्तारुढ दलहरु काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विरुद्धमा लागेको आरोप लगाएका छन् । शनिबार कांग्रेसको भागृ संगठन

मन्त्री खोज्दै सदनमा कड्किएका अमरेशलाई कांग्रेसको साथ

काठमाडौं,३२ जेठ । प्रतिनिधि सभाको बैठक जारी छ । बिहान ११ बजेदेखि जारी बैठकमा विभिन्न ४ मन्त्रालयमाथिको बजेटगत छलफल चलिरहेको छ । शुक्रबारको बैठकमा खानेपानी, संस्कृति पर्यटन तथा नागरिक उड्यन,

सदनमा कांग्रेसले खोज्यो प्रधानमन्त्री, लेखकले सोधे: तपाईं डराएर भाग्न खोज्नुभएको हो ?

काठमाडौं,३२ जेठ । प्रमुख प्रपिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं सदनबाट भागेको आरोप लगाएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले

कोशी सरकार गठनविरुद्धको रिट न्यायाधीशत्रय ढुंगाना, मुसलमान र पोखरेलको पूर्ण इजलासमा

काठमाडौं,२७ जेठ । कोशी सरकार गठनको विवाद आज पूर्ण इजलासले हेर्ने भएको छ । आज उक्त रिटको सुनुवाइको सर्वोच्चका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिल कुमार पोखरेलको पूर्ण

शेखर कोइरालाको प्रश्न : प्रधानमन्त्री जाने बेला राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ?

काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् । आज बिहान सामाजिक सञ्जालमा