काठमाडौं,१ जेठ । नेपाली कांगेसले गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । आज बसेको संसदीय दलको बैठकले सो फैसलालाई स्वागत गर्दै
काठमाडौं,१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को संयुक्त सदनमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई
काठमाडौं, जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आज सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई अवरोध नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।
काठमाडौं, जेठ १ । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ। उनको आज बिहान आफ्नै निवास स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो । राष्ट्रिय सभाका
काठमाडौं, जेठ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न नेपाली कांग्रेसका नेता बालुवाटार पुगेका छन् । छलफलका लागि महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायत कांग्रेस नेताहरु बालुवाटार पुगेका
काठमाडौं, जेठ १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । यसअघि सोमबार बस्ने भनिएको संसदीय दलको बैठक बैठक आज बिहान ९ बजेका लागि
काठमाडौं,३१ वैशाख । नेपाली कांग्रेस कोशी प्रदेश सभा संसदीय दलको बैठक जारी छ । जारी बैठकमा विश्वासको मत लिन लागेका मुख्यमन्त्री हिक्मत कार्कीलाई मत दिने नदिनेबारेमा निर्णय लिनेछ । जारी
काठमाडौं । आज दिउँसो २ बजे बस्ने भनिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ । बैठक भोलि जेठ १ गते मंगलबार बिहान ८ बजे संसदीय
काठमाडौं, वैशाख ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै छ । कांग्रेसले दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
काठमाडौं, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल र संसदीय दल कार्यसमितिको बैठक आह्वान भएको छ । सोमबार दिउँसो १ बजेका लागि कार्यसमिति र २ बजेका लागि
काठमाडौं,३० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो । सरकारले सय रूपैयाँको
काठमाडौं,३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल सकिएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेताहरुबीचको बैठकमा