Logo

Tag: नेपाली कांग्रेस

काँग्रेसमा नयाँ नेतृत्वका लागि सहमतिको वातावरण बन्योः सुजाता कोइराला

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असार । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीमा नयाँ नेतृत्व अनिवार्य भएको बताएकी छिन् । उनले नेतृत्व परिवर्तनका लागि सहमतिको वातावरण बन्दै

विस्तृत पढ्नुहोस
कांग्रेस चितवनमा चुनावी चहलपहल शुरु

चितवन, ७ असार: नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल शुरु भएको छ । जिल्लाका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् ।

टिम समेट्न देउवालाई दबाब

काठमाडौं, असार ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्। उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

काठमाडौँ, ६ असार: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली काग्रेसको

देउवा हतारिनुभयो, उहाँ चुक्नुभयो : केसी (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री बलबहादुर केसीले सभापति शेरबहादुर देउवाले आसन्न महाधिवेशनमा पूनः सभापति लड्ने भनेर गरेको उद्घोषलाई हतारको घोषणा भनेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण

सरकार कुटनीतिक रुपमा असफल भएको प्रकाशमान सिंहको दाबी

काठमाडौं, ६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले कोरोना विरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनितिक रुपमा असफल भएको दाबी गरेका छन्।

काँग्रेस नेतृत्वमा यी दाबेदार, कस्ले मार्ला बाजी ?

काठमाडौं, ६ असार । नेपाली काँग्रेसको भदौमा हुने महाधिवेशनका लागि नेता कार्यकर्ता सक्रिय हुन थालेका छन् । साउन देखि काँग्रेसको तल्लो इकाईको चुनाव सुरु हुँदैछ । तल्लो इकाईबाट नै आफू

निधिले देउवालाई भनेः सभापतिमा साथ दिनुहोस् प्रधानमन्त्री बन्न साथ दिन्छु

काठमाडौं, ६ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने बताएका छन् । उनले सभापति शेरबहादुर देउवासँग पनि साथको आग्रह गरेका छन् । शनिबार देउवाले आफ्नो खेमाका नेताहरुलाई

अन्योलबीच कांग्रेसमा नेतृत्व जोडघटाउ सुरु

काठमाडौं, असार ६ ।नेपाली कांग्रेसको महाधिवेशन मिति पटकपटक प्रभावित भइरहेका बेला शीर्ष नेताहरूले नेतृत्वका लागि तयारी सुरु गरेका छन्। केन्द्रीय समितिको शुक्रबार सम्पन्न बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा

काठमाडौं, ५ असार । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार

सभापतिमा पूनः उठ्ने देउवाको तयारी, निधिसँग छलफल जारी

काठमाडौं, ५ असार । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमै सम्पन्न गर्नेगरि तयारी थालिएको छ । नेतृत्वमा यसपटकपनि पनि कडा प्रतिष्पर्धा हुने बुझिएको छ । सभापति शेरबहादुर देउवाले पूनः सभापतिमा उठ्ने

कांग्रेस निर्णयः लोकतन्त्र पक्षधरसँग बृहत् एकता

काठमाडौं, असार ५ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकार संवैधानिक मूल्य र मान्यता कमजोर बनाउन सक्रिय रहेको भन्दै लोकतन्त्र र संविधान रक्षाका लागि अन्य राजनीतिक दलहरूलाई