Logo

Tag: नेपाली कांग्रेस

२०७८ भदौमै महाधिवेशन हुन्छ : देउवा (विज्ञप्तीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमै महाधिवेशन हुने बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनले यस्तो

विस्तृत पढ्नुहोस
प्रदेश नं २ मा सत्ता सङ्घर्षः काँग्रेस र नेकपा माओवादी केन्द्रसँग जसपाको सहमति

धनुषा, २६ जेठ: प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । केन्द्रमा सत्तासमीकरणको विषयलाई

‘देउवालाई अन्तरिम आदेशमार्फत् प्रधानमन्त्रीको सपथ गराउनुपर्ने’ वरिष्ठ अधिवक्ता थापाको जिकिर

काठमाडौं, २६ जेठ । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अन्तरिम आदेशमार्फत् प्रधानमन्त्रीको सपथ गराउनुपर्ने जिकिर गरेका छन् । १४६ सांसदहरुको रिटमाथि आज संवैधानिक इजलासमा बहसका क्रममा

वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान गर्न कांग्रेसका सात युवा नेताको प्रस्ताव

काठमाडौं, जेठ २६ । नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु

मुख्यमन्त्री भट्टलाई कांग्रेसको समर्थन

गोदावरी, २५ जेठ: नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने भएको छ ।कांग्रेस संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उहाँका पक्षमा मतदान

विपक्षी गठनबन्धनका नेताबीच भेटवार्ता

काठमाडौँ, २४ जेठ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) बाट निष्कासित नेता माधवकुमार नेपालबीच पछिल्लो राजनीतिक विषयमा छलफल भएको छ

आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई सहयोग

गण्डकी, २४ जेठ: आर्थिक अभावमा रहेको कोरोना सङ्क्रमित परिवारलाई पोखरामा क्रियाशील नेपाली कांग्रेसका युवाको सक्रियतामा सहयोग गरिएको छ । आर्थिक अभावपछि मणिपाल शिक्षण अस्पतालले निकालेको २१ दिने कोरोना सङ्क्रमित शिशुका

काँग्रेस साँढे ३ वर्षपछि सरकारमा

काठमाडौं, २३ जेठ । नेपाली काँग्रेस चार वर्षपछि सरकारमा गएको छ । कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी भएको हो । काँग्रेसबाट जलस्रोत तथा उर्जा विकासमन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकासमन्त्रीमा

पूर्णता पायो कर्णाली सरकारको मन्त्रिपरिषद्ले

कर्णाली, २३ जेठ: कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रदेश सरकारले एक मन्त्रालय थप गरेसँगै खाली भएका दुई मन्त्रालयमा मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । सत्ता

कोरोना रोकथाम र नियन्त्रणमा सरकार जिम्मेवार बनेन : काँग्रेस

काठमाडौँ, २२ जेठ: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन् । काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २२ जेठ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आज

कोरोना सङ्क्रमितको स्वास्थ्यलाभ गर्दै मन्दिरमा दीप प्रज्वलन

भादगाउँ, २२ जेठ: नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो । कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र