काठमाडौँ, ८ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कोभिड–१९ सङ्क्रमणको परिस्थितिमा ‘फ्रन्ट लाइन’मा बसी काम गर्ने स्वास्थ्य, सुरक्षाकर्मीलगायत सम्पूर्णलाई साथ दिनु
काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फागुनमा नहुने निश्चित् भएको छ । कोरोनाको कहरका कारण तोकिएको मितिमा महाधिवेशन नहुने निश्चितप्रायः भएको नेताहरुले बताउन थालेका छन् । सभापति
गण्डकी, ८ भदौ: पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका सचेतक एवम् दलका नेता रामराज लामिछानेले कोरोना सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै आपतविपद्मा
काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले कोरोना महामारी रोकथाम तथा
काठमाडौँ, ८ भाद्र । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार, स्वास्थ्यकर्मी र सबै नेपालीसँग कोरोनाको सामना संयम, एकता र दृढताका साथ दिन हार्दिक अपील गर्नुभएको छ ।
गण्डकी, ७ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल
काठमाडौँ, ६ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः
समाचार विश्लेषण । नेपाली काँग्रेसभित्र ७० कटेका दुई नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि पनि पार्टी नेतृत्वका मुख्य दाबेदार हुन् । देउवा र पौडेलले यसपटकको महाधिवेशनलाई
काठमाडौँ, ४ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मुलुकभर बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि योजना बनाउन आग्रह गरेको छ । काँग्रेसले आज एक
काठमाडौं, ४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फागुनमा हुने भनिएको छ । कोरोना संक्रमणको कारण तोकिएकै मितिमा महाधिवेशन हुन्छ वा हुँदैन भन्ने कुरा यकिन छैन् ।
गण्डकी, १ भदौ : गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको
काठमाडौं, ३२ साउन । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी महाधिवेशनमा आफूले सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने बताएका छन् । उनले अब आफू पार्टी र देश हाँक्नका