Logo

Tag: नेपाली कांग्रेस

नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, ११ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय

विस्तृत पढ्नुहोस
‘भारतीय सैनिक कालापानीबाट फिर्ता हुनुपर्छ’

काठमाडौं, ११ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपालको निर्वाध हक स्थापित हुनुपर्ने बताएको छ । उसले भारतीय सैनिक कालापानीबाट फिर्ता हुनुपर्ने पनि मत राखेको

स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सहयोग गर्नुपर्छ : नेता निधि

काठमाडौँ, ८ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोनाका कारण विदेशमा संकटमा परेका नेपालीलाई स्वदेश फर्कन सरकारले सहयोग गर्नुपर्ने विचार व्यक्त गरेका छन् । अनलाइन जुम

सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णयप्रति काँग्रेसको ध्यानाकर्षण

काठमाडौँ, ७ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसद्वारा विदेशका नेपालीका लागि ‘एप’ सार्वजनिक, देश फर्कन चाहिरहेकाको तथ्याङक सङ्कलन गर्ने

काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ एक ‘एप’ निर्माण गरेको छ । काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट

सरकारले काम गरेन भनेको छैन: जीतेन्द्र देव

काठमाडौँ ७ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले वर्तमान सरकारले काम नै गरेको छैन भनेर नभनेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले

ढुङ्गेलको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, ६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी रुद्रप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका छन्। सभापति देउवाले आज शोक विज्ञप्ति जारी गरी

गाउँमै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्छ :वरिष्ठ नेता पौडेल

काठमाडौँ ५ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आम्दानीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विद्यार्थी सङ्घ तनहुँले आयोजना गरेको अनलाइन

सरकार भ्रष्टाचारमा लिप्त, महामारी नियन्त्रणमा प्रयास कम भयो : कोइराला (पूर्णपाठसहित)

काठमाडौं, ५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद शशाङ्क कोइरालाले नीति तथा कार्यक्रमले कोरोना नियन्त्रणमा प्राथमिकता दिएको बताइए पनि खास कार्ययोजना आउन नसकेको बताए । न्यून आय भएका

कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

मेलम्ची, ५ जेठ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताउनुभएको छ । धुलिखेल अस्पतालमा उपचारका

प्रधानमन्त्री ओलीले सिमा विवादबारे मोदी र सी जिनपिङसँग सिधा वार्ता गर्नुपर्ने डा. कोइरालाको जोड

काठमाडौं, ५ जेठ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल-भारत सीमा विवाद समाधानका लागि सरकारले भारत सरकारसँग मात्र नभई चीन सरकारसँग पनि गहन ढंगले प्रमाणसहित वार्ता गर्नुपर्ने बताएका छन् । उनले

वर्तमान सरकार मर्यादित र अनुशासित हुन आवस्यक : रिजाल

काठमाडौँ ४ जेठ। नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सांसद डा मिनेन्द्र रिजालले संशोधन प्रस्ताव प्रस्तुत गर्दै स्थिरता र स्थायित्वका लागि नीति तथा कार्यक्रममा सञ्चारजगत्लाई मर्यादित र अनुशासन

Screenshot