काठमाडौँ, ४ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिएको विषम परिस्थितिमा विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक
काठमाडौँ, ४ वैशाख : दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक तथा रोजगार गुमेपछि आफ्नो घर पुग्न लामो पैदल यात्रारत् नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापनमा सरकार गम्भीर हुन माग गरेको
काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि लगाएको लकडाउन अत्यन्तै सकारात्मक
काठमाडौं, १ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि चालेको कदमलाई सफल नै भनिहाल्दापनि सुधार गर्नुपर्ने पक्षमा सरकारले कमजोरी देखाएको
काठमाडौँ, २८ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ
जनकपुरधाम २८ चैत : प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार
काठमाडौँ, २७ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषिउपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ
काठमाडौं, २६ चैत्र । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा यतिबेला आरोप प्रत्यारोपभन्दा सिंगो देश कोरोना भाइरसविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । संकटको घडीमा एकजुट हुनुका बाबजुद सरकारले गरेको गल्ती औल्याउने
काठमाडौं, २६ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको बैठकले सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कोरोना
काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले गरिब, मजदूर र दुःखीको सेवा गरेर प्रजातन्त्र पुर्नस्थापना दिवस मनाउन सबैलाई आग्रह गरेका छन् । नेता
काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका
काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले सुदूरपश्चिम प्रदेशका