Logo

Tag: नेपाली कांग्रेस

यसकारण उपेन्द्र यादव काँग्रेससँग लज्जित भए

काठमाडौं, १५ माघ । ‘फ्लोर क्रस गराएर भएपनि चुनाव जिताउँछु’ भन्नेको आफ्नै पार्टीमा फ्लोर क्रस हुँदा के हविगत भयो होला ? यस्तो हालतमा पुगेपछि समाजवादी

विस्तृत पढ्नुहोस
‘शेरबहादुरजी, रामचन्द्रजी र सिटौलाजी विधि विधान मिचेर हिंड्नथाल्नुभयो, अब महाधिवेशनले फैसला गर्छ’

काठमाडौं, १५ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला पार्टी सभापति शेरबहादुर देउवाको कटु आलोचक हुन् । उनी पछिल्लो समय पार्टी सभापति बन्ने तयारीका साथ बढिरहेका छन् ।

युवा पुस्तालाई सभापति बनाउन सबै तयार हुनुपर्छ : केसी

माघ १४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पुरानो पुस्ता पछि हटेर युवा पुस्तालाई सभापति बनाउनुपर्नेमा जोड दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग

संसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ : सभापति देउवा

काठमाडौँ, १४ माघ : नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद

शेरबहादुर देउवाले भने : सभामुखज्यू तपाईलाई हाम्रो पूरापुर साथ र सहयोग छ

‘प्रतिकुल विद्येयकहरु पास गर्न दिनुहुँदैन्’ काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख अग्नि प्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिँदै

देउवाले कुन्दराज काफ्लेलाई कारबाही गर्ने !

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेलाई कारबाही गर्ने तयारी गरेका छन् । पार्टी कार्यालयमा अराजक गतिविधि गरेको

कांग्रेस पार्टी कार्यालयमा १२ ट्रक प्रहरी परिचालन, शीर्ष नेताहरु अझै छलफलमा

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय मुख्यालय सानेपामा नेविसंघका कार्यकर्ताहरु झपडमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो । सो तनावलाई र सुरक्षा अवस्था मजबुद बनाउनको लागि ठूलो

केन्द्रीय महाधिवेशनको मिति यथावत, अरु सबै हेरफेर (निर्णयसहित)

माघ १३, काठमाण्डौ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति यथावत राखेर त्यसभन्दा तलका निकायका अधिवेशनको कार्यतालिका परिवर्तन गरेको छ । आज केन्द्रीय कार्यसमितिको बैठकले यसअघि बहुमतबाट गरेको निर्णय सहमतिबाट

कांग्रेस नेताहरु ‘तँ-तँ, म-म’ को गालीगलौजमा उत्रिएपछि विवाद बढ्यो

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु तँ तँ र म मको गालीगलौजमा उत्रिएपछि बैठकको माहोल एकाएक बिग्रिएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमिति

कांग्रेस केन्द्रीय समिति बैठक : १४औं महाधिवेशन २०७७ फागुन ७-१० गतेसम्म गर्ने निर्णय

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औं महाधिवेशन २०७७ फागुन ७ गतेदेखि फागुन १० गतेसम्म गर्ने निर्णयलाई सर्वसम्मतीले अनुमोदन गरेको

देउवाविरुद्ध पार्टी कार्यालयमा विरोध प्रदर्शन, काफ्लेको नेतृत्वमा आमरण अनशन

काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक अझैसम्मपनि सुरु हुन सकेको छैन् । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा पुग्दा नेविसंघ कार्यकर्ताले हो–हल्ला र विरोध गरेपछि

कोरोना भाइरसबाट सुरक्षाको व्यवस्थापन गर्न सरकारसँग काँग्रेसको माग

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।