काठमाडौँ, २५ माघ : मानवअधिकारवादी कृष्ण पहाडीले जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि नेताहरुको भ्रष्ट आचरण, तिनलाई राज्य संयन्त्रबाट हुने उन्मुक्ति र दण्डहीनताका
चितवन, २५ माघ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य विजयकुमार गच्छदारको सांसद पद स्वतः निलम्बन भएको छ । संघीय संसद सचिवालयले आज सूचना प्रकाशन
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेपछि बैठक स्थगित् भएको छ । अर्को बैठक माघ २६ गते आईतबार बस्ने भएको छ ।यसअघि आजै अपरान्ह १
काठमाडौँ, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले
काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (शुक्रबार) दिउँसो बस्ने संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद
काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई पूर्वाग्रहपूर्ण र राजनैतिक बदनियतले प्रेरित भएको ठहर गरेको छ ।
काठमाडौँ, २३ माघ : सांसदहरुले ललिता निवासको जग्गा प्रकरणमा कोही दोषी उम्कन नहुने र निर्दाेष फस्न नहुनेमा जोड दिएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसदहरुले उक्त
काठमाडौँ २३ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाविरुद्ध पत्रकार सम्मेलन गरेको छ । नेपाली कांग्रेसले बालुवाटारको ललिता निवासको जग्गा प्रकरणको भ्रष्टाचार मुद्दाविरुद्ध कानूनीसँगै
काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभाससद डा. चन्द्र भण्डारीले बालुवाटारको सरकारी जग्गा प्रकरणमा झण्डा र रसिदको आधारमा कसैले उन्मुक्ति पाउन नहुने स्पष्ट
काठमाडौँ, २३ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोेग अनुसन्धान आयोगबाट भेदभावपूर्ण व्यवहार भएको भन्दै प्रतिनिधिसभाको आजको बैठक अवरोध गरेको छ ।
काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई भ्रष्टाचारको मुद्दा लागेपछि सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस शीर्ष नेताहरु आकस्मिक भेला भएका छन् ।