Logo

Tag: नेपाली कांग्रेस

ओली सरकार मुलुकका लागि खतरा : पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार मुलुक र जनताको लागि खतरा रहेको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
कांग्रेस भ्रातृ संस्था लथालिंग

काठमाडौं ९ कार्तिक । प्रमुख प्रतिपक्षी कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघ नौ महिनादेखि विघटित अवस्थामा छ। कांग्रेसको ‘नर्सरी’ नेविसंघ गठनका लागि पार्टी शीर्ष तहमा निरन्तर छलफल भइरहे पनि टुंगोमा

प्रधानमन्त्री ओली जुन देशले जे चाहन्छ त्यसरी बोलिदिनुहुन्छ- डा. प्रकाशशरण महत, पूर्व परराष्ट्रमन्त्री

काठमाडौं, ८ कात्तिक । पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेपाली काँग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतसँग कुटनीतिक मामलामा गहिरो अध्ययन राख्छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलासँग गरेको

नेविसंघमा ३२ वर्षे उमरहदमा दायाँबायाँ हुँदैन- अर्जुन जोशी, नेता, नेपाली कांग्रेस

काठमाडौं, ७ कात्तिक ।  नेपाली काँग्रेसका नेता अर्जुन जोशीले काँग्रेसको केन्द्रीय समिति बैठकले लिने निर्णयहरुबारे बोलेका छन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः नेपाली

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, ७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज अपरान्ह बस्दैछ । बैठकमा उपनिर्वाचनबारे छलफल गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनकाअनुसार आगामी मंसीर

रणनीति बनाउन कांग्रेस नेताहरु देउवा निवासमा

काठमाडौं, ६ कात्तिक । पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा कांग्रेस नेताहरु भेला एका छन् । आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारीको लागि उनीहरु रणनीति बनाउन भेला भएका हुन् ।

आमरण अनशन थाल्ने नेविसंघ विद्यान पक्षधर विद्यार्थीहरुको चेतावनी

काठमाडौं, ६ कात्तिक । नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारी विधानविपरित नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्ने चेष्टाप्रति गम्भिर ध्यानाकार्षण भएको

काँग्रेस अपराधीलाई बचाउँदैन, निर्दोषलाई फसाउन दिदैन-रमेश लेखक, नेता नेपाली काँग्रेस

काठमाडौं, ५ कात्तिक । नेपाली काँग्रेसका नेता रमेश लेखक सभापति शेरबहादुर देउवाका प्रीय हुन् । बौद्धिक नेताको परिचय बनाएका उनी कानुनका जानकार पनि हुन् । लेखकसँग नेपाली रेडियो नेटवर्कको नेपाली

प्रहरीले छानी छानी फाइल खोल्न थालेपछि काँग्रेस नेताहरुमा त्रास

काठमाडौं, ५ कात्तिक । महरा प्रकरणलगत्तै नेपाली काँग्रेसका नेताहरुमाथि विगतमा लागेको मुद्दाका फाइल धमाधम खुल्न थालेका छन् । मोहम्मद अफताब आलमको १२ वर्ष अघिको ईंट्टाभट्टामा जिउँदै मान्छेलाई हालेको मुद्दाको फाइल

कांग्रेस शीर्ष नेताहरु काण्डै काण्डमा मुछिए, देउवा, गच्छदार र सिटौलालाई टेन्शन !

काठमाडौं, ४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाम अहिले विभिन्न काण्डमा मुछिन थालेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, रौतहटमा जिउँदै मान्छे जलाएर ईट्टा भट्टामा

अफताब आलममाथि ग्राइन्डडिजाइन भयो- ब्रजकिशोर सिंह, नेता नेपाली काँग्रेस

काठमाडौं, २ कात्तिक । नेपाली काँग्रेसका नेता ब्रजकिशोर सिंह मोहमद अफताब आलमविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाउँछन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः रौतहटको अवस्था

आफ्नो अभिव्यक्ति विवादमा परेपछि आलम पक्राउबारे बोले देउवा, निकाले यस्तो विज्ञप्ती

काठमाडौं, २ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्तीमार्फत हत्या आरोपमा पक्राउ गरेका निलम्बित सांसद मोहम्मद आफताव आलमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले